समुह अनुसार हेर्नसहोस

समाचार

सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण

पौष ०८,गुल्मी – अनाथ तथा अपाङ्ग बालबालिकाका लागि सहयोगार्थ कार्यक्रम अन्तरगर्त गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार गुल्मी सेवा समाज ९यूएई०का उपाध्यक्ष जीवन कुवँरले वडा कार्यालयमा एक…

रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने

सुमन महतारा पौष ०८, गुल्मी – गुल्मीको सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने भएको छ । तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा…

सशस्त्र प्रहरी बल गुल्मीले ९ औं स्थापना दिवस मनायो

सशस्त्र प्रहरी बल गुल्मीले आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सशस्त्र प्रहरी बल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका सहायक गुल्मीपति प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदीको प्रमुख आतिथ्यतामा स्थापना…

गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा

सागर भण्डारी,गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको भवन निर्माणसगै प्लाष्टरको काम सम्पन्न भएको छ भने झ्याल ढोकाको…

गुल्मीमा मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा

गुल्मीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक पूर्व वार्षिक समिक्षा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा सोमबार सरोकारवालाहरुको उपस्थितीमा मानव अधिकारको बिषयमा समिक्षा…

गाउँमै विशेषज्ञ सहितको सेवा लिन पाउँदा चन्द्रकोटका नागरिक हर्षित

गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै बृहत स्वास्थ्य शिविरको आयोजना गरेर नागरिकहरुलाई सेवा प्रदान गरेको छ । शुक्रबार र शनिबार दुई दिन चलेको शिविरबाट विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा १ हजार ६ सय २३ जनाले सेवा लिएका छन् ।…

गुल्मी सिर्सनी समाज रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक कार्यमा क्रियाशिल रहेको संस्था गुल्मी सिर्सनी समाज रुपन्देहीले रक्तदान गरेको छ । पौष २ गते शनिबार बृहत रत्तदान कार्यक्रम, पौष १५ गते सिर्सनी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर र पौष २३ गते शनिबार साधारण सभा तथा वनभोज कार्यक्रमको…

नेपाल टेलिभिजनकर्मी खत्री सम्मानित

२ पुष, गुल्मी /  गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्रबाट…

सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन

राष्टिय गौरवको आयोजनाको रुपमा रहेको सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन गरिएको छ । बुधबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सिद्धबाबा सडकखण्डको वैकल्पिक सडकमार्गको रुपमा रहेको बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास…

प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले फरक क्षमता भएका विध्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विध्यालयमा अध्ययनरत २३ जना विध्यार्थीहरूलाई…