समुह अनुसार हेर्नसहोस
समाचार
अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज
कात्तिक २५ गुल्मी ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल…
आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?
काठमाडौं - मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।…
गुल्मीमा बन्द हाटबजार सञ्चालनमा
२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुनस् सुचारु भएको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन…
जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे
आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ ।
उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् ।
गुल्मी क्षेत्र २ प्रदेश…
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन
कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ।
सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा…
आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने
आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्।
तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर…
सडकलाई उत्पादन र रोजगारसँग जोड्छौ : नेता जिसी
गुल्मी ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ ख का उम्मेदवार एवम् माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसीले सडकलाई उत्पादन र रोजगारीसँग जोड्ने बताएका छन् । सोमबार धुर्कोट गाउँपालिका ४ जैसिथोकमा…
मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’
गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिनुभयो ।…
गुल्मीमा तिहारको मुखमा तम्घासका बजार अनुमगन
सूर्य सुनार ६ कार्तिक गुल्मी
तिहार नजिकिंदै जाँदा गुल्मीका बजारमा चहलपहल बढ्दै गएको छ । बजारमा विषेश गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ । चाडपर्वको मुखैमा बजारमा सरोकारवाला निकायले अनुगमनलाई तीव्रता दिएका हुन् ।…
नेता गाउँमा : युवा खाडीको तयारीमा
हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिका –४ हुलका २० बर्षिया मधु दर्लामी रोजगारीको लागि साइप्रस जाने तयारीमा छन् । स्यामसुम कम्पनीमा कामको लागि जान थालेका उनले बुधबार जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि आवेदन भरे । ‘कात्तिकको…