समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन,, हव बन्दै वामीटक्सार
कार्तिक ४ गुल्मी
हरेक बर्षको तिहारमा गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा चासो नदिदा उद्योगको रुप लिन सकेको छैन ।
जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा…
गुल्मीमा तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्दै
अनिल खत्री ४ कार्तिक गुल्मी
नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ ।…
अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु
अर्घाखाँची ।
शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।…
जिल्ला प्रशासन कार्यालय गुल्मीमा रात्री कालीन सेवा
अजय खड्का
कात्तिक ३, गुल्मी ।
सामान्यतया कार्यालय समय बिहान १० बजे देखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरिएको छ । सेवाग्राहीको…
आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृतको आग्रह
अनिल खत्री
३ कात्तिक, गुल्मी । दलहरुलाई निर्वाचन आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आग्रह गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा निर्वाचन आचार संहिता बारे जानकारी गराउने…
तम्घासका कार्यालयमा प्रशासनको छड्के निरिक्षण
अनिल खत्री
३ कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के निरिक्षण गरेको छ । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलिले छड्के…
इश्मा तेक्वान्दो दोजाङ्गद्धारा ६० जना खेलाडीलाई कलर बेल्ट तथा प्रमाण पत्र वितरण
अमृता गाहा २ कार्तिक गुल्मी
गुल्मी जिल्लाको इश्मा गाउँपालिकामा आठौँ कलर बेल्ट तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । इश्मा तेक्वान्दो दोजाङ्ग गुल्मीको आयोजनामा वडा नं. २ को पालुखा मा.वि.मा सो कार्यक्रम सम्पन्न भएको हो ।…
रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन
सूर्य सुनार २ कार्तिक गुल्मी
रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा सामाजिक सेवा र देश भक्तिको भावना र नैतिक शिक्षा सिकाउन जरुरी भएकाले स्कूलमा…
गुल्मीमा सवारी चालकहरुको निशुल्क आँखा जाँच
अनिल खत्री २ कार्तिक, गुल्मी
गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी…
गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा बलिया उम्मेदवार भुसाल
अजय खड्का
कार्तिक १ , गुल्मी ।
मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी क्षेत्रनम्बर– २ को प्रदेश सभा (क) क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवारी दिएका डिल्लीराज भुसाल पूर्व नगरप्रमुख हुन् । २०७४ असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा गुल्मी…