समुह अनुसार हेर्नसहोस
समाचार
प्रहरी दिवस – गुल्मीमा प्रहरी अधिकृत सहित १८ जना पुरस्कृत
सूर्य सुनार असोज ३१ गुल्मी
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १८ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६७ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट…
गुल्मीमा दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो
सूर्य सुनार असोज ३० गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहि समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा…
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले…
गुल्मीमा सवारीसाधनका चालकहरुकाे निःशुल्क आँखा परिक्षण हुने
सूर्य सुनार २९ असोज गुल्मी
गुल्मीमा सार्वजनिक सवारीसाधनका चालकहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मी र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा…
गुल्मी क्षेत्र नम्बर – २ प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीको पृष्ठभूमि के हो ?
असोज २९, गुल्मी – आगामी मंसिर ४ गते हुने आम निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन् । यीनै मध्येका एक हुन् गुल्मी…
गुल्मीमा ३५ मतदानस्थल अति संवेदनशील
असोज २९,२०७९ गुल्मीः गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा रहेका छन् ।…
एउटै पदमा २५ वर्ष अघिदेखि कै प्रतिस्पर्धी
अनिल खत्री
२८ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिषपर्धि उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका…
दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् – सभापती पन्थी
असोज २७ गुल्मी ।
नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ञकझले गरेको चुनावी…
गुल्मीमा कुनै पनि उम्मेदवार विरुद्ध परेन उजुरी
हुमाकान्त पोखरेल
असोज २६,२०७९ गुल्मीः गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारहरु माथि उजुरी परेको छैन ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारी बिरुद्ध दाबि÷विरोध गर्ने समय…
सुत्केरीको उद्दारमा गाउँपालिका अध्यक्षको गाडी
रामकृष्ण कडेल
असोज २४, गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सुत्केरी बोक्न आफू चड्ने गाडी पठाउनुभएको छ । केही दिन अगाडि स्थानीय स्वास्थ्य सस्थाबाट रिफर गरि गुल्मी अस्पताल तम्घास बाट समेत रिफर हुँदै लुम्बिनी मेडिकल…