समुह अनुसार हेर्नसहोस
समाचार
पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे घर उच्च जोखिममा
रामकृष्ण कडेल
असोज २०, चारपाला गुल्मी ।
पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे संगै घर उच्च जोखिममा परेको छ ।
विगत ३ दिन देखि परेको अविरल वर्षा सङ्गै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ ठुलोपोखरा भतेरपाटा स्थित मान बहादुर विकको…
गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो
सूर्य सुनार १४ असोज, गुल्मी
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । चहलपल बढे पनि…
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
तम्घास– गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १० सिमीचौरमा रहेको कालिज फार्ममा चितुवा पसेपछि जीवितै उद्धार गरिएको हो।
सिमीचौरमा रहेको सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च…
जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन
महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ ।
चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै…
रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर स्दुई हजार बढीले लिए सेवा
हुमाकान्त पोखरेल
असोज १०,२०७९ गुल्मीः पाल्पाको रिब्दिकोट गाउँपालिका –१ की ज्ञानीकला कुमाललाई केही समय पहिलेबाटै कान कराउने, निद्रा नलाग्ने जस्ता समस्या देखा पर्न थाल्यो ।
उक्त रोगको उपचार गराउन उनी पाल्पाको प्रवास अस्पतालमा जानुपथ्र्यो ।…
२४ सै घण्टा डाक्टरसहितको सेवा गुल्मीदरबारको बीरवासमा
हुमाकान्त पोखरेल
असोज १०,०७९ गुल्मी स्गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो ।
सेन्टरको सोमबार एक…
चाडपर्वलाई लक्षित गर्दै सम्भावित दुर्घटना न्यूनिकरण गर्न कृत्रिम अभ्यास
अजय खड्का
असोज १०,गुल्मी
आउदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ ।
जिल्ला विपद् ब्यबस्थापन समिति गुल्मीको आयोजनामा सोमबार सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका…
एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम
असोज ९,२०७९ गुल्मीःएकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम चयन भएका छन् ।
संगठनको आठौं जिल्ला सम्मेलनले गौतमलाई दोस्रो कार्यकालका लागि पुनः चयन गरेको हो ।
जसको उपाध्यक्षमा मदन गिरी, सचिवमा बिष्णु कंडेल, कोषध्यक्षमा…
माओवादी नेता पन्त भन्छन् – ‘बोली समाजवादको व्यवहारमा अर्कै गर्ने दलहरुप्रति सचेत हौँ’
९ आश्विन २०७९, आईतवार
प्रेम सुनार
गुल्मी। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले बोलीमा समाजवाद झुण्डाउने तर ब्यहारमा अर्कै गर्ने ब्यक्ति र राजनैतिक दलहरु प्रति सचेत हुनु पर्ने सुझाव दिएका छन् ।
सो पार्टी निकट…
पितृपक्षको अन्तिम दिन आज, सोह्रश्राद्ध विसर्जन गरिँदै
९ आश्विन २०७९, आईतवार
काठमाडाैँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज…