समुह अनुसार हेर्नसहोस
समाचार
५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसः चन्द्रकोटमा वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न
महेश बोहरा ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । बिहीबार गाउँपालिकाको परिसरमा प्रभातफेरी कार्यक्रमका साथ विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
दिवसको अवसरमा…
माओवादी केन्द्र गुल्मी २ मा प्रतिनिधि र प्रदेश सभाका लागि ९ जना उम्मेदवार सिफारिस
भदौ २३ गुल्मी ।
नेकपा माओवादी केन्द्र गुल्मीले २ ले आगामी निर्वाचन मङ्सिर ४ को लागि प्रतिनिधि सभा र प्रदेश सभाको लागि ९ जना उम्मेदवार सिफारिस गरेको छ । आज बसेको नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ को समन्वय समितिको बैठकले उम्मेदवारहरु…
३० वर्षीय भण्डारी गुल्मी –२ बाट उम्मेदवार सिफारिस
महेश बोहरा
गुल्मी, २३ भदौ / युवा नेता भीमकान्त भण्डारी नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ३० वर्षीय भण्डारीलाई नेकपा माओवादी केन्द्र क्षेत्र…
६० लाखको पार्कमा बालबालिकाहरुको रजाइँ ,संरक्षणमा छैन नगरको ध्यान
भदौ २२ ,२०७९ गुल्मीः ६० लाखमा निर्माण भएको थ्रिडी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ ।
रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो । निर्माण भएको लामो समय सम्म पार्क…
बागमती प्रदेशको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना
२२ भदौ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेशको एकदुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही…
क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी
२२ भदौ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ ।
काठमाडौँको एक कलेजमा अध्ययनरत किशोरीले हिजो बेलुकी काठमाडौँ प्रहरी परिषरमा जाहेरी दिएको प्रहरीले बताएको छ ।…
गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र
गीताकुमारी बस्याल
भदौ २२,२०७९ गुल्मीः गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा निर्माण गर्न…
गुल्मीमा १२३ जनामा डेङगु संक्रमण पुष्टि
भदौ २२ ,२०७९ गुल्मीः गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन्।
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना,छत्रकोट गाउँपालिकामा पाँच जना,रेसुङगा नगरपालिकामा छ जना, मुसिकोट नगरपालिकामा एक ,इश्मामा तीन, मालिकामा…
रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने
सन्तोष महतारा
गुल्मी, २१ भदौ ÷ गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारीलाई कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि गत साउन २९ गते आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले ९ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।
क्याम्पसले…
गायिका शितल प्रदेश शभा उम्मेदवार सिफारिस
गुल्मी भदौ २१, गायिका शितल शर्मा बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस भएकी हुन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत…