समुह अनुसार हेर्नसहोस
समाचार
चन्द्रकोटमा जनप्रतिनिधी निर्वाचित भएको १ सय दिन पूरा, नागरिकको विश्वास जित्दै
महेश बोहरा, भाद्र २० गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको १ सय दिन पूरा भएको छ । गाउँपालिकाले आफ्नो एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । जेठ ६ गते अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी…
गुल्मीमा एमाले र एकीकृत समाजवादीको एकता,, भ्रम फैलाएको समाजवादीको आरोप
प्रतिक खबर ब्यूरो
गुल्मी, २० भदौ ।
आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावी सरगर्मी बढेको छ । स्थानिय तहका नेता कार्यकर्ता देखि केन्द्र तहका नेताहरु समेत चुनावी अभियानमा जुटन थालेका छन । यसै क्रममा सोमबार गुल्मीमा दुई पार्टी बिच…
चन्द्रकोटमा दुग्धजन्य पदार्थमा एकरुपता ल्याउन अन्र्तक्रिया
महेश बोहरा, गुल्मी भाद्र १९ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले त्रिपक्षीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिका पुश शाखाको आयोजनामा दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुसंग छलफल गरिएको हो ।…
गुल्मी २ मा कांग्रेसबाट चन्द्र केसीसहित ३ जनाको नाम सिफारिस
गुल्मी । नेपाली कांग्रेस गुल्मीले क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा निर्वाचनका लागि केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेतालाई उमेदवारका रुपमा सिफारिस गरेको छ ।
केन्द्रिय सदस्य केसी, महासमिति सदस्य डाक्टर दामोदर…
गुल्मीका माओवादी महिलाहरुद्धारा प्रत्यक्ष उमेदवारको दाबी
नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले े गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उमेदवार हुने दाबी गर्दै जिल्ला पार्टीमा दवाव दिन गईरहेका छन् ।…
गुल्मी १ मा एमालेबाट प्रदिप ज्ञवाली सिफारिस
गुल्मी । गुल्मी क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट उपमहासचिव प्रदिपकुमार ज्ञवाली प्रतिनिधि सभा निर्वाचनका लागि एकल उमेदरवारका रुपमा पार्टीबाट सिफारिस भएका छन् । आज रिडीमा बसेको क्षेत्रिय भेलाले नेता ज्ञवालीलाई प्रतिनिधी सभा उमेदवारमा एकल…
विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित
सागर भण्डारी,मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका ५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा…
गुल्मीको जोगिथुममा चिटिक्क बन्यो भगवती
अनिल खत्री
१९ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका…
गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन
गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन
सूर्य सुनार भदौ १८ गुल्मी
गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…
निजामती कर्मचारी युनियन गुल्मीले ३३ औं स्थापना दिवस मनायो
गुल्मी, १९ भदौ / नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । युनियनले ३३ औं स्थापना दिवस शनिबार र आइतबार विभिन्न कार्यक्रम गरि मनाएको हो । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र…