समुह अनुसार हेर्नसहोस
समाचार
इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार
अनिल खत्री
२९ भदौ, गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१…
गुल्मी २ झाँक्रीलाई नछाड्न माओवादीमा प्रेसर, स्थानीय चुनावमा रोल्पापछि गुल्मी दोस्रो
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्र लबिङ बढेको छ । लुम्बिनी प्रदेशमै स्थानीय चुनावमा रोल्पापछिको दोस्रो नतिजा निकाल्न सफल भएको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरुले…
रेसुङ्गा क्षेत्रमा सरसफाई
अनिल खत्री
२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा सरसफाई गरिएको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रमा गत साउन महिनामा चलेको मेलामा भएको फोहोरलाई सरसफाई गरिएको हो ।
रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ…
गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते
हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति…
गुल्मीमा ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर
हुमाकान्त पोखरेल
गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् ।
गत तीन बर्ष बर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएपनि ६१।६६ प्रतिशत नागरिक अझैपनि बीमाको पहुँचमा पुग्न सकेका छन् । तीन बर्षसम्म…
रेसुङ्गा क्याम्पसका नौ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास
हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो ।
क्याम्पस चरम आर्थिक संकटमा…
स्वास्थ्य क्षेत्रमा गुल्मी जिल्लाकै उत्कृष्ट पालिका बन्यो मालिका
डिबी खड्का भदौ २६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पुष्टि भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान…
गुल्मीको ठूलो लुम्पेकमा कफी प्रशोधन सुरु
प्रेम सुनार २४ भाद्र २०७९
गुल्मी । गुल्मीको ठूलो लुम्पेक गाउँ गत केहि वर्ष यता अल्लो वनस्पतिद्वारा स्थानीय स्तरमै निर्मित कपडा उद्योगको गाउँका रुपमा चिनिदै आई रहेको बेला अब त्यहाँ अर्को उद्योगका रुपमा कफी उद्योग पनि सञ्चालनमा आएको छ ।…
गुल्मी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिफारिस
भदौ २४ गुल्मी ।
नेकपा माओवादी केन्द्र गुल्मी – १ ले आगामी निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागी नौ जना उम्मेदवार सिफारिस गरेको छ ।
आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष…
चन्द्रकोट २ विशुखर्कमा देवकोटालाई चक्कु प्रहार गर्ने सुनार पक्राउ
गुल्मी, भदौ २४ । ३ दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरि गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् ।
चन्द्रकोट गाउँपालिका–२ भञ्ज्याङ्ग निवासी ३१ बर्षीय बिष्णु प्रसाद देवकोटालाई भाद्र २१ गते साँझ ९ बजे चक्कु प्रहार…