समुह अनुसार हेर्नसहोस

समाचार

मुसिकोट वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गर्यो

प्रतिक खबर व्यूरो गुल्मी । वडा र समाज सफा राख्न गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गरेको छ । सरसफाई कार्यक्रम अन्तर्गत वडा अन्तर्गत रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, वडा कार्यालय लगायत…

रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य

सूर्य सुनार श्रावण २०, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक…

गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रोमा अर्घाखाँची

प्रतिक खबर व्यूरो गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार…

चोरकाटे शान्तिपुर सडकखण्डको वक्स कटिङ्गमा पहिरो: सञ्चालनका लागी गाउँपालिकाको पहल

महेश बोहरा, १७ श्रावण गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका चोरकाटे शान्तिपुर सडक खण्डको वक्स कटिङ्गमा पहिरो गएको छ । वडा नम्बर ६ र ७ को बिचमा पर्ने भागमा चट्टान सहितको ठुलो पहिरो खसेर सडक अवरुद्ध बनेको छ । मंगलबार गाउँपालिका…

गुल्मीको घोर्ले मावि जोखिममा, १५ वर्ष लगाएर निर्माण गरिएको ग्याभिङवाल एकैचोटी भत्कियो

१७ श्रावण २०७९, टोपलाल अर्याल, गुल्मी : गुल्मीको रेसुंगा नगरपालिका १३ स्थित घोर्ले मावि जोखिममा परेको छ। विद्यालय नजिकैबाट ग्याभिङवालसंगै पहिरो खसेपछि विद्यालय जोखिममा परेको हो। दुई पटक गरेर विद्यालय वारपारको ग्याभिङ वाल पूर्ण रुपमा…

आज नाग पञ्चमी : पूजाआजा गरी ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।…

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने अनुमान

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश(१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान…

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँठाउँमा पहिरो :गाडीको आवतजावत ठप्प

ठाउँठाउँमा गएको पहिरोका कारण काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन(नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम्…

स्काई अनलाइन सूचना केन्द्र तम्घासद्धारा ११ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रतिक खबर व्यूरो स्काई अनलाइन सूचना केन्द्र तम्घास गुल्मीको आयोजनामा संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत मुसिकोट नगरपालिका ४ मा अवस्थित मुसिकोट माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री…

बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो…