समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा आत्महत्याको डरलाग्दो अवस्था

हुमाकान्त पोखरेल गुल्मी, १४  साउन । गुल्मीमा पछिल्लो तीन बर्षमा २४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक बर्ष ०७६/७७ देखि हालसम्म उक्त संख्यामा आत्महत्या गरेका हुन् । झुण्डी आत्महत्या, आत्महत्या…

सघं र प्रदेशको निर्वाचनसम्म गठवन्धन रहन्छ: पूर्वमन्त्री झाँक्री

पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिलेको सत्ता गठवन्धन सघं र प्रदेशको निर्वाचनसम्म कायम रहने वताएकि छन । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री…

जीप दुर्घटनामा १ को मृत्यु‚ १५ घाइते, ९ जनाको अवस्था गम्भीर

साउन १४,२०७९ प्युठान स् प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका९४ उर्लाङमा आज दिउँसो दुर्घटना…

मालिकाले उत्पादनमा आधारित अनुदान नदिने, भ्रमको खेती गरेर निर्वाचन जितेको स्थानीयको आरोप

सन्तोष महतारा साउन १३,२०७९गुल्मीः पछिल्लो समय कृषि क्षेत्रमा प्रभावकारी बन्दै गएको उत्पादनमा आधारित अनुदान मालिका गाउँपालिकाले रोकेको छ । गुल्मीको मालिका गाउँपालिकाले कृषकहरुलाई दिने गरेको उत्पादनमा आधरित अनुदान रोकेको हो ।…

गुल्मीको रेसुङ्गा माविका आशिष बस्नेत जीपिए ४ सहित जिल्ला प्रथम

गुल्मीको तम्घास स्थित रेसुङ्गा मा।वि का आशिष बस्नेतले एसइइ परीक्षामा जीपिए ४ ल्याई जिल्ला प्रथम भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार राष्ट्रिय परिक्षा बोर्डले साउन ११ गते प्रकाशित गरेको एसइइ परिक्षाको नतिजा अनुसार…

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो । वि।सं। २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा…

सुत्केरी दिपाले पाइन गुल्मी अस्पतालबाट नयाँ जिवन

सूर्य सुनार श्रावण १२, गुल्मी गुल्मी जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनी की दिपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छिन् । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएको केही समय पछि उनको…

तेस्रो पुलचोक कप २०७९ तम्घासमा सुरु

सूर्य सुनार गुल्मी गुल्मी जिल्लाको सदमुकाम तम्घासमा बुधबार तेस्रो पुलचोक कप २०७९ को प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्धघाटन गर्नुभएको छ । पुलचोक स्पोर्टस क्लबको आयोजनामा बुधबार गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा…

दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ जना घाइते, ४ को अवस्था गम्भीर

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्, चारको अवस्था गम्भीर छ। कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी…

आज एसईईको नतिजा सार्वजनिक हुने

साउन ११,२०७९काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई…