समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मेली समाज जापान, कान्तो समितीको अध्यक्षमा भण्डारी चयन
सुरज भट्टराई , १० श्रावण, गुल्मी-
गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिति संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन…
गुल्मी अस्पतालका स्वास्थ्यकर्मीको लापरवाही : सुत्केरी महिलाको पाठेघरमै प्याड
प्रेम सुनार, साउन १० गुल्मी – गुल्मीको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा एउटी महिलालाई सुत्केरी त्यहाँका स्वास्थ्यकर्मीहरुले चरम लापरवाही गरेका परिवारजनले आरोप लगाएका छन् ।छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८, सानोचेक्मीकी…
यस्तो रहेछ गुल्मीमा अविवाहित प्रमाणित’ गर्ने सिफारिसको वास्तविकता
सोमबार सामाजिक सञ्जालमा एउटा पत्र भाइरल छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ८ ले अविवाहित प्रमाणित सम्बन्धमा गरेको एउटा सिफारिस पत्र भाइरल भएको हो।
जसमा ‘स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै पनि पुनः विवाह…
वसन्त लम्सालको तीज गीत “भाच कम्मर भाच” सार्वजनिक (भिडियो सहित)
महेश बोहरा १० श्रावण २०७९ गुल्मी
महिलाहरुको महान चाड हरितालिका तीज पर्व नजिकिदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लोक तथा दोहोरी गायक वसन्त लम्सालको तीज…
करदाता सेवा कार्यालय गुल्मीद्धारा ३२ करोड भन्दा बढी राजस्व संकलन
सूर्य सुनार श्रावण १० गुल्मी
करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७८ र ०७९ असारमसान्त सम्म ३२ करोड ९१ लाख ३२ हजार २६६ राजस्व संकलन गरेको छ ।
जस अनुसार आय कर १७ करोड १ लाख ६४ हजार , मुल्य अभिवृद्धी कर १३ करोड ५० लाख ५ हजार अन्त…
देशका विभिन्न ठाउँमा भारी वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।
रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै…
“जय जय कोटेश्वर” लोक भजनको विमोचन (भिडियो सहित)
महेश बोहरा, श्रावण ६ गुल्मी ।
जय जय कोटेश्वर लोक भजनको सोमबार एक कार्यक्रमबा बिच बिमोचन गरिएको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेलले सो लोक भजनको बिमोचन गरेका हुन । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको…
गुल्मेली गायिका सीता रानाको तीजगीत “कलेजीको माया बरीलै” सार्बजनिक (भिडियो सहित)
प्रतिक खबर व्यूरो गुल्मी /
तीज पर्व नजिकिदै गर्दा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारीछ । यसै बीच गुल्मेली चर्चित गायिका सिता राना मगरको तीजको कोसेली कलेजीको माया बरीलै बोलको गीत भर्खरै मात्र बजारमा लिएकी छन् ।…
बस दुर्घटना अपडेट : मृतक ६ जनाकै पहिचान खुल्यो
पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका(२ लघुवामा दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको…
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो
पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी…