समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा सडक बालबालिकाको पहिचान गर्ने अभियान सुरु

गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ सुरु गरिएको छ । गुल्मी जिल्ला भित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित ब्यबस्थापन गर्नका लागि अभियानकै रुपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको जिल्ला समन्वय समिति गुल्मीका…

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

१ साउन २०७९ काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको…

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु

धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दिर ब्यवस्थापन समितिले साउन भर एक…

पृथ्वी मावि बडागाउँका शिक्षक बोम छन्तेल सम्मानित

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेल सम्मानित हुनुभएको छ । लामो समय सम्म विद्यालयमा आफ्नो समय खर्चिएका छन्तेललाई लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।…

प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

मनोज कार्की : असार ३२, गुल्मी — नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेले प्रेस युनियनको नवौं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारीेको घोषणा गरेका…

खुट्टाले भविष्य कोर्दै छन् छत्रकोटका १८ वर्षीय ऋषिराम कँडेल (भिडियो रिपोर्टसहित)

महेश बोहरा २०७९ असार ३२ गते गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय ऋषिराम कँडेल खुट्टाले आफ्नो भविष्य कोरिरहेका छन् । अरुको साहराबिना केही गर्न सक्नुहुन्न । तर, उहाँको बौद्धिक क्षमता भने तिक्ष्ण छ । ऋषिराम कँडेलको जन्मदेखि नै…

रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई

सूर्य सुनार , गुल्मी रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरिएको छ । सरसफाईको महत्व बारे सन्देश प्रवाह गर्न सरसफाई गरिएको हो । यस जिल्लामा सरसफाईको अवस्था राम्रो भएपनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको…

कृषि ज्ञान केन्द्र गुल्मीद्धारा १६ कृषक उद्यमी सम्मानित

गुल्मी गुल्मीमा १६ जना कृषक उद्यमी सम्मानित भएका छन्। कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा रहेर व्यावसायिक रूपमा कृषि गर्ने १६ जना युवालाई सम्मानित गरेको हो। सम्मानित हुनेहरूमा कालीगण्डकी गाउँपालिका–१ का डिल्लीराम पाण्डे, सत्यवती– ४…

पहिरो देखी विद्युत सम्मको जोखिममा मुसिकोटको जलुके गाउँ

गुल्मीको मुसिकोट नगरपालिका ३ को जलुके गाउँ पहिरो देखी बिद्धुत सम्मको जोखिममा रहेको छ। बर्खा लागे सङ्गै त्यहाका बासिन्दाको निद्रा हराउनु र मनमा त्रास जाग्ने गर्छ। गत हप्ता मात्रै अविरल परेको बर्षाले गर्दा टेक नारायण न्यौपानेको घर गोठमा माथी…

धुर्कोटकी उपाध्यक्षद्धारा विपन्न तीन बिद्यार्थीेको शैक्षिक जिम्मा

गुल्मीमा आर्थिक अबस्था कमजोर भएका विपन्न तीन बिद्यार्थीको शैक्षिक जिम्मा धुर्कोट गाउपालिकाकी उपाध्यक्ष सीता गिरीले लिएकी छन् । धुर्कोट गाउँपालिका हाडहाडेमा रहेको सोमरभोमर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बशन्ती घर्ती मगर, ५ मा…