समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा अस्पताल हतारमा शिलन्यास : अवस्था भने दयनीय

साउन ६ ,२०७९ गुल्मीः तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङसिर…

एसइईको नतिजा आउन ढिलाई : फरी स¥यो श्रावणको दोस्रो हप्तामा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको…

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको सुझाव

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम…

चन्द्रकोटमा भुसिया कुकुरलाई दिन थालियो भ्याक्सिन

पछिल्लो समय गुल्मी जिल्लाका विभिन्न स्थानमा भुसिया कुकुरहरुको आतंक बढेको छ । केही दिन अघि मात्रै पनि चन्द्रकोट गाउँपालिकामा बागलुङको बरेङ्ग गाउपालिका वडा न ४ थपलुङ हुँदै शान्तिपुर बजारमा आएका भुसिया कुकुरको आतंकले स्थानिय निकै त्रसित बनेका…

जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन

सुर्य सुनार, गुल्मी जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा जिल्लामा ०७८÷०७९ असार मसान्त सम्म गुल्मीमा सवारी साधन कारवाहीबाट ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने नौँ हजार ६ सय ६४ सवारी साधनलाई…

रेसुङ्गा बहुमुखी क्याम्पसको लागि १५ करोडका संरचना बन्ने

हुमाकान्त पोखरेल, गुल्मी ०३ साउन । रेसुङ्गा बहुमुखी क्याम्पसमा १५ करोडका संरचना बनाउन छलफल सुरु गरिएको छ । क्याम्पसको लागि आवश्यक होस्टल लगायतका संरचनाको निर्माणको लागि सरोकारपक्षसँग छलफल थालिएको हो । ०७२ मा गएको भुकम्प र त्यसपछिका…

गुल्मीमा ५५ वार्षिय महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

गुल्मीको मुसिकोटमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।मुसिकोट नगरपालिका वडा नं १ की ५५ वर्षीय महिलालाई जवरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । महिलालाई…

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२…

जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त पदाधिकारीहरुद्धारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन् । सोमबार जिल्ला खेलकुद विकास समितिका कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले एक कार्यक्रमका बिच पदग्रहण गरेका हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गिरी…

धुर्कोटले सेवाग्राहीलाई घुम्ती शिविरबाटै वडा स्तरसम्म सेवा प्रवाह गदै

धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा नम्वर तीनमा संचालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो भने २४ जना गर्भवती…