समुह अनुसार हेर्नसहोस
समाचार
क्यानाडियन नेपाली सोसाइटीद्धारा गुल्मेलीको तीज मिलन कार्यक्रम सम्पन्न
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । देशमा मात्र हैन रोजगारी तथा अन्य शिलशिलामा मुुलुकभन्दा बाहिर रहेका नेपालीहरुले समेत तिजको अवसरमा दर खाने तथा भेटघाट गर्ने…
फिनल्यान्डको हेलसिन्कीको कन्तुलामा नेपालीको तीज मिलन कार्यक्रम सम्पन्न
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् ।
यतिबेला नेपालका विभिन्न ठाउँमा मात्रै होइन प्रवाशमा रहेका विभिन्न संघ संस्थाले तीज बिशेष शुभकामना आदानप्रदान…
तिजको मौलिक संस्कृतिको जर्गेना गदै चन्द्रकोट, पालिकास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला तिज गीत प्रतियोगीता आइतबार गाउँपालिकाको प्राङ्गण शान्तिपुरमा सम्पन्न भएको छ । मौलिक संस्कृतिको जर्गेना गर्ने, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको…
गुल्मीमा घरको बराण्डबाट लडेर मृत्यु
अनिल खत्री
३ भदौ, गुल्मी । गुल्मीमा घरमै लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ३५ वर्षको कमल कुमाल आफ्नै टिनले छाएको तिनतले कच्ची घरको बिच तलामा जोडिएको बराण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी…
गुल्मी जिल्लाका स्थानीय सरकार प्रमुखहरुद्धारा लण्डनस्थित रोयल ग्रीनवीच बरोको अवलोकन
अजय खड्का
३२ साउन 󠇆लन्डन– गुल्मी जिल्लाका स्थानीय सरकार प्रमुखहरुले बेलायतको लन्डन स्थित रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गरेका छन् ।
गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत भ्रमणमा आएका उनीहरुले बिहीबार ग्रीनवीच बरोको कार्यालय पुगेर…
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्याल गुल्मीको प्रहरी नायब उपरीक्षक ( डिएसपी ) …
गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी
अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १०…
रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्ष भर्ना हुने विद्यार्थीको भर्ना खर्च बेहोर्ने
अनिल खत्री
२७ साउन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्ष भर्ना हुने विद्यार्थीको भर्ना खर्च रकम भुक्तानी दिने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा ब्याचलर प्रथम वर्ष भर्ना हुन…
गुल्मीमा पहिरोले २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते
अनिल खत्री ।
२२ साउन, गुल्मी / गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले…
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गर्ने
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद…