समुह अनुसार हेर्नसहोस
समाचार
ग्वाघामा असोज ८ गते एकदिने निशुल्क शिविर सञ्चालन हुदैं
महेश बोहरा, असोज ३ गुल्मी ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा गुल्मीले निशुुल्क स्वास्थ्य शिविरको अयोजना गरेको छ । स्वास्थ्य तपाईको गुणस्तरिय सेवा हाम्रो भन्ने मुख्य नाराका साथ यही असोज ८ गते मंगबार एक दिने निशुल्क स्वास्थ्य शिविरको…
विद्यालय सुधारको लागि जुट्यो सिङ्गो दघास गाउँ
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमावीको वृहत्तर विकासको लागि विभिन्न अभियान सञ्चालन गरिने भएको छ ।
आज विद्यालय व्यवस्थापन समितीका पदाधिकारी सहित दघासका अगुवा समाजसेवीहरुले भेलाले विविध निर्णय गरेको विद्यालयका प्रधानाध्यापक…
सिकाईलाई सीपसंग जोड्दै शारदा माबि सराङ्ग
महेश बोहरा, भाद्र ३० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट १ दिबु्रङ्ग सराङ्गमा रहेको शारदा माबिका बिद्यार्थीहरुले लगाएको अकबरे खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएको छ । शारदा माध्यमिक बिद्यालयले सञ्चालन गरेको सिकाईलाई सीपसंग जोड्ने कार्यक्रम…
पूर्वमन्त्री ज्ञवालीद्वारा हर्दिनेटा स्वास्थ्य चौकी भवनको उद्घाटन
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । उहाँले सोही कार्यक्रममा बोल्दै स्वास्थ्य…
पुल्कामुखमा ऋषिपन्चमीको अवसरमा तिज गित प्रतियोगीता सम्पन्न
महेश बोहरा गुल्मी ।।
महिलाहरुको महान पर्व हरितालिका तिजसंगै ऋषिपञ्चमीको अवसर पारेर खुल्ला तथा स्टेज तिज गीत प्रतियोगीता सम्पन्न भएको छ । न्यू सदाबहार युवा क्लव र बुद्धशान्ति युवा क्लव गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ बलिथुम र चन्द्रकोट…
(अनेरास्ववियु) रेसुङ्गा बहुमुखी क्याम्पसको २८ औँ अधिवेशन सम्पन्न
भदौ २५, गुल्मी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको २८ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विश्वाष बन्जाडेको अध्यक्षतामा २९ सदस्य कमिटी गठन भएको छ । उपाध्यक्ष भगवती रायमाझी,…
गुल्मीमा हिमालयन च्याम्पियन लिडर्स तथा दर खाने कार्यक्रम सम्पन्न
महेश बोहरा, गुल्मी
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले एक कार्यक्रमका बीच उत्कृष्ट कर्मचारी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखा प्रमुख अन्जु पुनको…
क्यानाडियन नेपाली सोसाइटीद्धारा गुल्मेलीको तीज मिलन कार्यक्रम सम्पन्न
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । देशमा मात्र हैन रोजगारी तथा अन्य शिलशिलामा मुुलुकभन्दा बाहिर रहेका नेपालीहरुले समेत तिजको अवसरमा दर खाने तथा भेटघाट गर्ने…
फिनल्यान्डको हेलसिन्कीको कन्तुलामा नेपालीको तीज मिलन कार्यक्रम सम्पन्न
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् ।
यतिबेला नेपालका विभिन्न ठाउँमा मात्रै होइन प्रवाशमा रहेका विभिन्न संघ संस्थाले तीज बिशेष शुभकामना आदानप्रदान…
तिजको मौलिक संस्कृतिको जर्गेना गदै चन्द्रकोट, पालिकास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला तिज गीत प्रतियोगीता आइतबार गाउँपालिकाको प्राङ्गण शान्तिपुरमा सम्पन्न भएको छ । मौलिक संस्कृतिको जर्गेना गर्ने, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको…