समुह अनुसार हेर्नसहोस

समाचार

ट्राफिक प्रहरी कार्यालय गुल्मीको आफ्नै भवन नहुँदा काम गर्न समस्या ,भाडाको भवनमा लाखौँ रकम खर्चिदै

सूर्य सुनार माघ २७,२०७८गुल्मीः जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आफ्नै प्रशासनिक भवन नहुँदा काम गर्न समस्या भएको छ । ट्राफिक कार्यालयको भवन नहुँदा २ वर्ष सम्म मासिक २२ हजार ५ सयको दरले घर भाडाँ तिर्नुपर्ने अवस्था रहेको छ ।…

आज बिहीवार पनि केही प्रदेशमा वर्षाको हुने

काठमाडौं स् पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीवार र शुक्रबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको छ। बिहीवार बिहान देशमा अधिकांश स्थानको…

गीति चलचित्र ‘कठै म त कठै’मा विद्रोही भूमिकामा राजेश हमाल

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको गीति चलचित्र ‘कठै म त कठै’को छायांकन सकिएको छ । माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो गीति चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका हुन् । काभ्रेको कुशादेवीमा छायांकन गरिएको ‘कठै म त कठै’मा…

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिबार साँझ ६ बजे बीरबास देखि भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटना परी मोटरसाइकल चालक गुल्मीदरबार गाउँपालिका–४ बस्ने वर्ष ३०…

गुल्मीमा वन क्षेत्रबाट स्थानीयवासीहरुलाई जीविकोपार्जनका लागि आयआर्जनका कार्यक्रमहरु

नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई बिभिन्न आयआर्जनका…

विदेशाट फर्केर व्यवसायीक गाईपालन

गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोक लाहाटाका ३५ बर्षिया लुल्सिराम कुँवर सात बर्ष विदेश बस्नुभयो । काजकिस्तान, दुवै लगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो । तर चार बर्ष पहिले गाउँ आएका उहाँको मन…

रेसुङ्गामा नगर स्तरीय बाल अधिकार समिति गठन

। गुल्मी जिल्लामा नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको हो । बिपदमा बाल संरक्षण गर्ने उदेश्यले समिति गठन गरिएको छ । रेसुङ्गा नगरपालिका…

जन्म दिनको खर्च कटौती गरी शैक्षिक सामग्री प्रदान

गुल्मीःउदय उच्च माध्यमिक बिद्यालयका भूतवूर्व बिद्यार्थी सुनिल थापाले त्यस बिद्यालयमा अध्यनरत आर्थिक अवस्था कम्जोर रहेका जेहेन्दार १० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४…

गुल्मीदरबार गाउँ पालिकाको चारपालामा वडा स्तरिय व्याटमिन्टन प्रतियोगिता हुने

रामकृष्ण कडेल मङ्सिर २५,२०७८गुल्मी गुल्मीदरबार गाउपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल…

गुल्मीमा बयस्क चितुवा मृत फेला

गुल्मीमा मृत चितुवा फेला परेको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो । मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी…