समुह अनुसार हेर्नसहोस
समाचार
थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण…
गुल्मीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु ,मृतकको संख्या ९५ पुग्यो
गुल्मीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एकका ४५ बर्षीय पुरुषको आइतबार मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । होम आइसोलेशनमा बस्दै आएका उनलाई थप उपचारका लागि रुपन्देही लैजादै…
राहात बोकेर पीडित परिवारकोमा सिडिओ शर्मा
गुल्मी, १ भदौ
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चटयाङबाट मृत्यु भएका परिवारको घरमै पुगेर राहत वितरण गरेकी छन् । इस्मा गाउँपालिका ४ दोहलीका रामबहादुर गन्दर्भको घरमै पुगेर राहत प्रदान गरिएको हो । गत साउन २७ गते चटयाङ लागेर राम…
गुल्मीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
राधा पोखे्रल, तम्घास ।। गुल्मीमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणको क्रममा ५ जना र एन्टिजेन परिक्षणको क्रममा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल…
देशभर अहिले घाम लागेपनि दिउँसो देखि पानी पर्ने सम्भावना
काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसो पछि भने हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज राति काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका केही ठाउँमा ठूलो वर्षाको…
निर्णय भएको डेढ बर्षसम्म पनि गाभिएनन् विद्यालय
गुल्मीमा निर्णय भएको डेढ बर्षसम्म पनि विद्यालयहरु गाभिन सकेका छैनन । जिल्लाको मालिका गाउँपालिका –८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्गिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन । मालिकामा एकै प्रकारको शिक्षा लागु गर्ने…
सदरमुकाम तम्घासका मुख्य सडकमै ज्यानमारा खाडल
गुल्मी सदरमुकाम तम्घासको मुख्य सडकमै ज्यानमारा खाल्डाहरु हुँदा सम्म मर्मतमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन् । जिल्ला प्रशासन कार्यालय अगाडी पछाडी र प्रहरी कार्यालयमा जाने मुख्य सडकमै ठुला ठुला खाडल रहेका छन् । सोही बाटो भएर दिनमा सयौ…
गुल्मीमा फेरि खुकुलो बनाउदै भदौ १० गतेसम्म निषेधाज्ञा थप
१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउदै भदौ १० गतेसम्म थपिएको हो । कोरोना संक्रमणको दर नघटेपनी अघिल्लो साता कडाइ…
Mobile internet establishment – a new gambling machine template in Australia
Shortly before now, even to play on a netbook, people had to take an individual program - a client - from the network. Now everything has changed. The trend of the last few years has been the creation by the most progressive online clubs of…