समुह अनुसार हेर्नसहोस
राजनीति
प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
२६ फागुन, काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।…
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका…
प्रधानमन्त्री विरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट…
शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय
२३ फागुन, काठमाडौं । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
‘विस्तृत शान्ति सम्झौताको मर्म र…
एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ पालिका स्तरीय कार्यक्रम सकियो
अनिल खत्री
२१ फागुन, गुल्मी । नेकपा एमाले गुल्मीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ जिल्ला भर सञ्चालनमा रहेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गतेबाट सुरु भएको अभियान अन्तरर्गत जिल्लाका १२ वटा स्थानीय तहमा पालिका स्तरीय…
बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः अध्यक्ष भट्टराई
सेतोपाटी संवाददाता
काठमाडौं, फागुन २१
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्।
आईतबार शहीद तथा बेपत्ता…
गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव
गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ।
रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए।
आफू…
राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा संघियताको खारेजी माग
राष्ट्रिय जनमोर्चाले संघियताको खारेजी को माग गर्दै जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आएका नेता कार्यकर्ताले सदरमुकाम तम्घासमा संघिएताको खारेजीको माग सहितका नाराबाजी सहित प्रर्दशन गरेका हुन् । प्रर्दशन पछि…
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड भोली देखी सूरु हुने
गुल्मीमा बिहीबार देखि संचालन हुने १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ । आयोजक जिल्ला खेलकुद विकास समितिले बुधबार बिहान कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । खेलमा…
रेसुङ्गामा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
सूर्य सुनार माघ २८, गुल्मी
रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को संघिय…