समुह अनुसार हेर्नसहोस

राजनीति

यातायात व्यावसायीद्धारा मन्त्रीलाई ज्ञापन पत्र

अनिल खत्री २६ माघ, गुल्मी । यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । बिहिवार गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात…

गुल्मीमा कुमाल समुदायको पेशा संरक्षण गर्न तीन महिने तालिम

अनिल खत्री माघ २४ गुल्मी पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण संगै गाउँमै युवा उद्यमी निर्माणको लागि गुल्मीमा तीन…

पोखरामा विमान दुर्घटनाको प्रारम्भिक कारण ‘प्राविधिक त्रुटि’ – आयोग

पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन…

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

अनिल खत्री माघ २३, गुल्मी सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले गुल्मी जिल्लामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाले कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) कार्यक्रम अन्तगरगत सिद्धबाबा…

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए…

रेडक्रस गुल्मीले विपद्धमा पहिलो पंक्तिमा उभिएर काम गरेको छ, लुम्बिनी प्रदेश सांसद भुसाल

लुम्बिनी प्रदेश साँसद डिल्लीराज भुसालले रेडक्रस गुल्मीले विपद्का घटनामा पहिलो पंक्तिमा उभिएर काम गरेको बताउनुभएको छ । शनिबार सदरमुकाम तम्घासमा नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको ३५ औं साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै सांसद…

गुल्मीमा नयाँ सिडिओ सागरमणि पाठक

गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अन्यत्रै सरु भए पछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन । सोमबार देखि कार्यभार सम्हालेका पाठकले जिल्लाका क्रियाशिल राजनैतिक…

कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक एमाले उपमहासचिब- प्रदीप ज्ञवाली

अनिल खत्री १५ माघ, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक रहेको बताएका छन् । आइतबार नेकपा एमाले गुल्मीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालील…

सर्वोच्चको फैसला – रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको…

सभामुखको चुनाव माघ ५ गते हुने

सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल…