समुह अनुसार हेर्नसहोस

राजनीति

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषको साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हो । गाउँपालकाले बार्षिक निति तथा…

लोकतन्त्रको १७ वर्ष – संक्रमणकालीन न्याय अलपत्र : गुल्मीमा अन्तरक्रिया

सन्तोष महतारा चैत्र १७, गुल्मी- गुल्मीमा लोकतन्त्रको १७ वर्ष - संक्रमणकालीन न्याय अलपत्र सम्बन्धि गुल्मीमा अन्तरक्रिया गरिएको छ । मानवअधिकार तथटा शान्ति समाज गुल्मीको आयोजनामा यस सम्बन्धि छलफल गरिएको हो । सशस्त्र युद्धको समयमा राज्य…

संसद अवसरवादीको थलो भयो – सांसद शाही

अनिल खत्री , १७ चैत, गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाहीले संसद अवसरवादीको थलो भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको…

पुर्व प्रधानमन्त्री ओलीद्वारा रेसुंगा र रुरु क्षेत्रको भ्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन्…

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

६ चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन् । एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै…

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत…

निर्वाचन अपडेट – १२ बजेसम्म ६१० मत खस्यो

काठमाडौं -  सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१०० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।…

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म…

आगामी सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो सातामा नै विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको तेस्रो सातापछि प्रधानमन्त्रीले विश्वासको मत…

गुल्मीका ३ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

अनिल खत्री, १ चैत, गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो । रेसुङ्गा,…