समुह अनुसार हेर्नसहोस

राजनीति

वडामै सुविधायुक्त स्वास्थ्य चौकीको भवन निर्माण

सूर्य सुनार ३ मंशिर, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नेटाखर्कमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ४ वडागाउँ स्थित नेटाखर्कमा रहेकोे स्वास्थ्य चौकीको गुल्मी क्षेत्रनम्बर २…

रेसुङ्गामा हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यामा तम्घास बजारमा शोभायात्रा

अनिल खत्री  कार्तिक ८    गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गामा पहिलो पटक सञ्चालन हुन लागेको ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा शोभायात्रा गरिएको छ । शुक्रबार अर्थात भोलिदेखि शुरु हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यमा…

एमाले धुर्कोटको अध्यक्षमा खत्री चयन 

अनिल खत्री १३ असोज, गुल्मी ।  नेकपा एमाले धुर्कोट गाउँपालिकाको अध्यक्षमा लोकबहादुर खत्री चयन भएका छन् । पालिकाको दोस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा चुरा थापा ,सचिवमा अर्जुन…

एमाले मुसिकोट ३ को वडा कमिटी अध्यक्षमा ठकुरी

नेकपा एमाले मुसिकोट ३ नम्बर वडा कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा मधुमल्ल ठकुरी निर्वाचित भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा भएको अधिवेशनले ठकुरी सहित १७ मण्डालको गठन भएको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा प्रेम जिसी,…

मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास

सूर्य सुनार ५ असार, गुल्मी मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका…

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

सूर्य सुनार ३२ जेठ, गुल्मी नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्यानुभएको थियो । १२ औं…

महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक

गुल्मी, जेठ २४ महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा…

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री

१५ जेष्ठ, २०८१ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज…

एमाले गुल्मीद्धारा नेता, कार्यकर्तालाई आगोलागी पीडितको क्षेत्रमा राहत र उद्दारको कार्यमा जुटन…

अनिल खत्री २१ वैशाख, गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार…

प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैनः प्रधानमन्त्री प्रचण्ड

२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा…