समुह अनुसार हेर्नसहोस

राजनीति

जिल्ला प्रशासन गुल्मी बन्यो देशभरमै सर्वोत्कृष्ट कार्यालय

गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला…

संघीयतामा स्थानीय सरकारलाई अझ अधिकार सम्पन्न बनाउनुपर्छ : प्रदेश अध्यक्ष बराल

गुल्मी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न गराउनुपर्ने बताएका छन् । आफूहरुले भनेको गाउँगाउँमा सिंहदरबार अनुसारको अधिकार सम्पन्न अझै स्थानीय तह बन्न नसकेको उनले बताएका हुन् ।…

सरसफाइ गरेर मनाइयो संविधान दिवस

गुल्मी, ०३ असौज। गुल्मीमा सरसफाइ गरेर संविधान दिवस मनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका –९ चारिखोलामा रहेको खानेपानीको मुहान सरसफाइ गरेर दिवस मनाइएको हो । पदेश सासंद डिल्लीराज भुसाल, दिनेश पन्थी, जिल्ला समन्वय समिति…

वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । जिल्लाको मालिका…

गुल्मीका ९३ वटै वडामा पुग्यो माओबादी केन्द्रको अभियान

प्रेम सुनार गुल्मी ,भदौ १६ । नेक्पा माओवादी केन्द्र गुल्मीले जिल्लाका १२ वटा पालिकाका ९३ वटै वडा जनता सङ्ग माओबादी विशेष रुपान्तरण अभियान पुराईएको सो पार्टीले जनाएको छ । जिल्ला पार्टी संयोजक युवाराज केसिले आज दिनैभरको…

प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे – ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ’मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।…

उपमेयरमाथि कारबाहीको माग गर्दै मुसिकोट नगरपालिकामा कर्मचारीले लगाए ताला

दाङ, भदौ १०- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्। उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका हुन्। उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने,…

मेरै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं – प्रधानमन्त्री प्रचण्ड

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको…

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

गुल्मी भदौ ८ नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव…

रेसुङ्गा १० मा दुई वर्षदेखि पानी टंकी अलपत्र

८ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् । रेसुङ्गा…