समुह अनुसार हेर्नसहोस

राजनीति

पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश

गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । बिहीबार स्वतःस्र्फुत…

पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश

गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । बिहीबार स्वतःस्र्फुत…

जनप्रतिनिधि नै सोध्छन् ‘रुद्रवेणी–वामीटक्सार सडक कहिले बन्ने हो ?

प्रेम सुनार ,गुल्मी । गुल्मीको रिडी रुद्रवेणी वामीटक्सार सडक खुलेकोपनि चार दशक भइसक्यो तर, उक्त सडकमा वर्षेनी जति पैसा खर्च गरेपनि सडकको हविगत उस्तै छ र राज्यको रकम बालुवामा पानी खन्याए जस्तै छ । त्यस बिरुद्ध जनताले वर्षौं अघिदेखि आवाज…

संघीय निर्वाचन : गुल्मीमा यी नेता बिच हुन सक्नेछ चुनावी भिडन्त

साउन २६ गुल्मी । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहोलले तिव्रता पाएको छ । राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् भने दलका नेता उम्मेद्वारीका लागि आ–आफ्नो निर्वाचन क्षेत्र…

मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा

प्रतिक खबर व्यूरो साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् । वर्षायामको समयमा ग्रामीण…

प्राविधिक बिषय पढ्न गाउँपालिकाकोे छात्रबृत्ति

प्रतिक खबर व्यूरो गुल्मी गुल्मीको धुर्कोट गाउँपालिकाले एसइईपछिको तीन बर्षे प्राविधिक क्षेत्रको बिषय अध्ययनका लागि छात्रबृत्ति दिने भएको छ । बाली विज्ञान र भेटेनरी बिषयमा तीन÷तीन एवम् अमिन र ओभरसियर बिषयमा दुई÷दुई जनालाई छात्रबृत्ति दिने…

गुल्मीमा संघिय निजामती ऐनको माग राख्दै प्रशासनमा धर्ना

सूर्य सुनार श्रावण २४, गुल्मी सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी धर्ना…

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै

हुमाकान्त पोखरेल साउन २२,२०७९ गुल्मीः गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको ममर्त पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवम् बजारका मुख्य ठाउँमा समेत…

गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रोमा अर्घाखाँची

प्रतिक खबर व्यूरो गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार…

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं ,  सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी…