समुह अनुसार हेर्नसहोस
राजनीति
“बलिदानबाट आएको संघीयता सबै लागेर रक्षा गर्नु पर्दछ । ” –सभामुख पूर्ण घर्तीमगर
मानसिंह विश्वकर्मारोल्पा साउन १८ गतेलुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकोले गर्दा संघीयताको आवश्यकता मात्रै होइन अनिवार्यता नै भएको बताउनुभयो । उहाँले…
करदाता सेवा कार्यालय गुल्मीद्धारा ३२ करोड भन्दा बढी राजस्व संकलन
सूर्य सुनार श्रावण १० गुल्मी
करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७८ र ०७९ असारमसान्त सम्म ३२ करोड ९१ लाख ३२ हजार २६६ राजस्व संकलन गरेको छ ।
जस अनुसार आय कर १७ करोड १ लाख ६४ हजार , मुल्य अभिवृद्धी कर १३ करोड ५० लाख ५ हजार अन्त…
७१ बर्ष पछि कमलाले पाइन जिल्ला प्रशासन गुल्मीबाट नागरिकता
सूर्य सुनार, श्रावण ८ गुल्मी /
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की कमला कुमालले ७१ वर्ष पुगेपछि नागरिकता प्राप्त गरेकी छिन । लामो समयसम्म मागेर जिविको पार्जन गर्दै आएकी कमलालाई आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत…
संसदबाट पारित भएको नागरिकता विधेयकमा पूर्व मुख्यसचिव पौडेलको आपत्ति
काठमाडौं, ८ साउन – पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयकमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील…
गुल्मीमा तीन हजार ७४२ ले गराए मतदाता नामावलीमा नाम दर्ता
हुमाकान्त पोखरेल
साउन ८,२०७९ गुल्मी : गुल्मीमा हालसम्म तीन हजार ७४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् ।
गत असार १ गतेदेखि हालससम्म एक हजार ७५७ महिला र एक हजार ९८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी…
माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौं ः प्रदीप ज्ञवाली
७ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए ।…
“गणतन्त्रलाई बलियो बनाउनु पर्दछ” –राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना
मानसिंह विश्वकर्मा
प्रेस संयोजक
साउन ५ बुटवल
राष्ट्रिय सभाका अध्यक्ष गणेशराज तिमिल्सिनाले नेपाली जनताको त्याग, तपस्या बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि सबै आम सचेत नागरिकको भूमिका भएको…
पहिरो देखी विद्युत सम्मको जोखिममा मुसिकोटको जलुके गाउँ
गुल्मीको मुसिकोट नगरपालिका ३ को जलुके गाउँ पहिरो देखी बिद्धुत सम्मको जोखिममा रहेको छ। बर्खा लागे सङ्गै त्यहाका बासिन्दाको निद्रा हराउनु र मनमा त्रास जाग्ने गर्छ। गत हप्ता मात्रै अविरल परेको बर्षाले गर्दा टेक नारायण न्यौपानेको घर गोठमा माथी…
अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्। उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११…
“आजैबाट पुर्णकालिन राजनितिमा आएको छु “ : रबि लामिछाने
टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने सार्वजनिक गरेका छन् ।
राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका खबर हरु बिभिन्न सञ्चार माध्ययममा आइरहेको थियो । यसैबिच आज उनले आफ्नै…