समुह अनुसार हेर्नसहोस

राजनीति

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी…

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सुझाव संकलन

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचित जनप्रतिनिधिहरुका लागि सुझाव संकलन अभियान सुरु गरेको छ । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई राम्रो काम गर्नको निम्ती प्रेरित गर्न सुझाव संकलनको अभियान सुरु गरेको नेकपा…

स्काई अनलाइन सुचना केन्द्रद्धारा धरमपानी प्राविमा अन्तक्रिया

प्रतिक खबर व्यूरो स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजनामा धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मुसिकोट नगरपालिका ३ धरमपानीमा अवस्थित धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।…

गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

सूर्य सुनार श्रावण २९ गुल्मी गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगको जिल्ला…

गुल्मी दरबारपालिकामा २२औ अन्तर्राष्ट्रिय युवा दिवस,म्याराथुन दौडको आयोजना 

२८,साउन,सबिन । गुल्मी दरवार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस,अगष्ट १२को सन्दर्भमा म्याराथुन दौडसहित बिबिध कार्यक्रम गरिएको छ ।…

वाईसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी चयन

गुल्मी, साउन २८ । आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गईरहेको वाईसिय नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ । शनिवार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको…

गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग

प्रतिक खबर व्यूरो, गुल्मी । गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ । शनिबार बिहान नेपाल अपडेट यूट्यूब…

जनै पूर्णिमा मनाउन गएका गुल्मीका बालकको डुबेर मृत्यु

प्रतिक खबर व्यूरो,गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको…

धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत

प्रतिक खबर डटकम व्यूरो साउन २७,२०७९ गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ । गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७…

दलितहरुको नागरिकतामा अपमानित नाम नराख्न गुल्मीका सिडियोको ध्यानकृष्ट

प्रतिक खबर व्यूरो –२०७९ श्रावण २७, शुक्रबार गुल्मी ÷ जिल्लाका दलित अधिकारकर्मीहरुले दलित समुदायका नागरिकहरुको नाम थर गाली गलौजको भाषामा अपमानित हुने नराख्न गुल्मीका प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएका छन् । विभिन्न जिल्लामा दलितहरुको…