समुह अनुसार हेर्नसहोस

राजनीति

सत्तारुड दलले रुपन्देहीमा गठबन्धन गर्ने

भैरहवा, चैत १९गते । सत्ता गठबन्धनमा आबद्ध पाँचदलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो…

चन्द्रकोट(रुपन्देही) सम्पर्क समितिको अध्यक्षमा रामप्रसाद राना

१९ चैत्र, ०७८ नेकपा माओवादी केन्द्र निकट चन्द्रकोट रुपन्देही सम्पर्क समन्वय समितिको अध्यक्षमा रामप्रसाद राना निर्बाचित भएका छन । शुक्रबार बुटवलको होटल सम्मानमा सम्पन्न भएको प्रथम सम्मेलनबाट चन्द्रकोट वडा नम्बर २ का राना सर्बसम्बत रुपमा…

चन्द्रकोटमा माओवादी केन्द्रले केसीलाई अध्यक्षको उम्मेदवार बनाउने

हुमाकान्त पोखरेल गुल्मी, १४ चैत : नेकपा माओवादी केन्द्र, चन्द्रकोट गाउँकमिटी, गुल्मीले आगामी स्थानीय तहको निर्वाचनमा युवा नेता युवराज केसीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको शनिबार बसेको बैठकले केसीलाई सर्वसम्मत…

ओलीको अहंकारले एमाले पार्टी पतन बन्दै गएको छ : अध्यक्ष नेपाल

चैत १२ गुल्मी : पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले एमाले पार्टी पतन बन्दै गएको बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्लालेसमा अगुवा…

माओवादी केन्द्र गुल्मीको संयोजकमा युवा नेता जि।सी।

नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, गुल्मीको संयोजकमा युवा नेता बुद्धि जि।सी। मनोनित भएका छन् । बुधबार बसेको पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले जि।सी।लाई संयोजकमा मनोनित गरेको हो । जि।सी। २०४७ सालमा तत्कालिन मोटो मसालनिकट…

सुदर्शन बराल बने माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण…

गुल्मीमा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

गुल्मीमा नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ ।कांग्रेसको केन्द्रीय कार्यक्रमअनुसार गुल्मीमा पनि आइतबाटबाट उक्त अभियान सुरु भएको हो । अभियानको पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले उद्घाटन गरे । कार्यक्रमलाई…

काँग्रेसद्धारा मुसिकोट नगरपालिका घेराउ,तालाबन्दीको चेतावनी 

सागर भण्डारी गुल्मी,भाद्र १ नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नगरपालिका घेराउ गरेको छ । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार भ्रष्टचारमा लिप्त र भ्रष्टहरुको सरंक्षणमा लागेको भन्दै दबाबमुलक कार्यक्रम स्वरुप नगरपालिका घेराउ…

लुम्बिनी प्रदेशसभामा आज हिउँदे अधिवेशनको पहिलो बैठक बस्दै

बुटवल साउन २८ गते नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो सातामै विश्वासको मत लिएर अगाडि बढ्ने तयारी गरेका छन्।एमाले बाहेकका दलहरुको गठबन्धन नेतृत्व गर्दै माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका केसीले…