समुह अनुसार हेर्नसहोस

राजनीति

गुल्मीमा तीन स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले गरे मनोनयन दर्ता

अनिल खत्री ११ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ३ वटा स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । (नेकपा) एमालेले २ स्थानीय तहमा र गठबन्धनबाट एउटा स्थानीय तहमा उम्मेदवारको मनोनयन गरेको जिल्ला…

रेसुङ्गा नगरपालिकाको मेयरमा काँग्रेस जिल्ला सभापति पन्थीको उम्मेदवारी

नेपाली काँग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा मेयर उम्मेदवारको टुङ्गो लगाएको छ । आइतवार नेपाली काँग्रेसकोे पार्टी कार्यालयमा बसेका नगर कमिटीकोे बैठकले जिल्ला सभापति खिलध्वज पन्थीलाई सर्वसम्मत मेयरमा चयन गरेको नेपाली काँग्रेस जिल्ला सह–सचिव…

इस्मामा उपाध्यक्षबाट राजिनामा दिएर पुनः उपाध्यक्ष उम्मेदवार

अनिल खत्री ११ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले उपाध्यक्ष पदबाट राजिनामा दिएर उम्मेदवार बनेकी छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि खत्रीले उपाध्यक्षबाट राजिनामा दिएर दोस्रो कार्यकालका…

को हुन् मुसिकोट नगरपालिका नगरप्रमुख उम्मेदवार जीवन खरेल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरु चुनावी घरदैलो अभियानलाई तिब्रता दिँदै आएका छन् । गुल्मी जिल्लाको २ नगरमध्ये मुसिकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । खरेल…

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनिल खत्री ९ बैशाख, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन…

शिक्षा स्वास्थ्य र कृषिमा प्राथामिकता दिएर विकास गर्छु, वडाध्यक्षका उम्मेदवार रायमाझी

सूर्य सुनार ३ बैशाख ०७९ गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षको उम्मेवादर शंकर रायमाझीलाई सिफारिस गरिएको छ । उहाँ विगत ३० वर्षदेखि कर्मचारीबाट अवकाश भई मुसिकोट नगरपालिका वडानम्बर– ३ मा वडासदस्यमा रहेर जनताको सेवा गरिरहनुभएको…

भयरहित वातावरणमा तोएिकै समयमै स्थानीय तहको निर्वाचन हुन्छ:  गृहमन्त्री खाँड

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले भयरहित वातावरणमा तोएिकै समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । गुल्मी उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सबको उद्घाटन गर्दै मन्त्री खाँडले तोकिएकै समयमा बैशाख ३० गते स्थानीय…

मुसिकोट नगरमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

अनिल खत्री २४ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । बिहिवार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको…

महिला नेतृत्व सुनिश्चित गर्न अन्तरक्रिया

सन्तोष महतारा गुल्मी, २३ चैत ÷ गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।…

गुल्मीमा ११ वटा दल दर्ता, २ लाख वढि मतदाता

अनिल खत्री २२ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा राष्ट्रिय दल मान्यता प्राप्त नभएका ११ दलले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त ६ वटा रहेका छन् ।…