समुह अनुसार हेर्नसहोस
खेलकुद
गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
सूर्य सुनार साउन ३० गुल्मी
गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नवौँ राष्ट्रिय खेलको लागी खेलाडीहरुले उत्साहका साथ नाम…
न्यु साउथ वेल्स च्याम्पियनसिप प्रतियोगितामा,गुल्मीका बिकल पौडेललाई कास्य पदक
साउन २३ गुल्मी ।
गुल्मीका तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन् । च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको…
तेश्रो पुलचोक कपको उपाधी सिद्धबाबा माविको हातमा
सूर्य सुनार गुल्मी
तेस्रो पुलचोक कप २०७९ को उपाधी सिद्धबाबा माध्यामिक विद्यालयले जितेको छ । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को फाइनल खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र पालुखा माध्यामिक विद्यालय बिच…
शनिबार फाइनल खेल सिद्धबाबा र पालुखा मा.वि बिच प्रतिस्पर्धा खेल हुने
सूर्य सुनार गुल्मी
तेस्रो पुलचोक कप २०७९ को सेमिफाइनल खेल सम्पन्न भएका छन् । गुल्मी जिल्लाको सदरमुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को सेमिफाइनल खेल खेलमा ४ टिम खेलका हुन् । जस अनुसार पालुखा माध्यामिक विद्यालय र सिर्डस हाई…
तेस्रो पुलचोक कप दोस्रो दिनको खेल सम्पन्न: सिद्धबाबा,रिर्डस र आर्दश सेमिफाइनल प्रवेश
सूर्य सुनार १२ श्रावण गुल्मी
तेस्रो पुलचोक कप २०७९ को दोस्रो दिनका खेल सम्पन्न भएका छन् । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को दोस्रो दिनका खेलमा ४ टिम खेलका हुन् । जस अनुसार गण्डकी इङ्गलिस बोङिग र…
तेस्रो पुलचोक कप २०७९ तम्घासमा सुरु
सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा बुधबार तेस्रो पुलचोक कप २०७९ को प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्धघाटन गर्नुभएको छ । पुलचोक स्पोर्टस क्लबको आयोजनामा बुधबार गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा…
तेस्रो पुलचोक कप २०७९ को पत्रकार सम्मेलन मार्फत टाईसेट सार्वजनिक
सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा हुने तेस्रो पुलचोक कप २०७९ को तयारी पुरा भए संगै सोमबार पत्रकार सम्मेलन गरेको छ । पुलचोक क्लबको आयोजनामा यही साउन ११ गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता…
तेस्रो पुलचोक कप २०७९ को तयारी तम्घासमा सुरु
सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा हुने तेस्रो पुलचोक कप २०७९ को तयारी सुरु गरिएको छ । पुलचोक क्लबको आयोजनामा यही साउन ११ गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता हुन गहिरहेको छ । क्लबले विगतका…
गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नवनिर्मित कभर्डहलको उद्धघाटन
प्रतिक खबर डटकम : साउन ०६ गुल्मी
गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नवनिर्मित कभर्डहलको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कभर्डहलको रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवि कुवँरले उद्धघाटन गरेकी हुन् ।…
जिल्ला खेलकुद विकास समिति गुल्मीका पूर्वकार्य समितिलाई बिदाई
सूर्य सुनार गुल्मी
जिल्ला खेलकुद विकास कार्य समिति गुल्मीका पूर्व पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेको छ । विहीबार जिल्ला खेलकुद विकास समिति गुल्मीले लुम्बिनी खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भटराई को उपस्थितमा…