चन्द्रकोट गाउँपालिकामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न
महेश बोहरा , वैशाख १३, गुल्मी |
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ।…