गुल्मीको मुसिकोट नगरपालिकाद्धारा नारी दिवसमा नौँ जना कर्मचारी सम्मानित
सूर्य सुनार
फागुन २४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दलित तथा अल्पसंख्यक महिला शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
नगरपालिका भित्र रहेका स्थायी कर्मचारीलाई नगरपालिकाले शनिबार नगरपालिकाको…