राष्ट्रिय युवा संघ नेपाल गुल्मीको चौंथौ पूर्ण बैठकद्धारा महत्पूर्ण ६ निर्णय
सूर्य सुनार
माघ २९, गुल्मी
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीको चौंथौ पूर्ण बैठकले महत्पूर्ण ६ निर्णय गरेको छ । सोमबार एमाले पार्टी कार्यालय तम्घासमा सम्पन्न भएको बैठकले निर्णय गरेको हो ।
पालिका कमिटीको बैठक फाल्गुन महिनाको…