समुह अनुसार हेर्नसहोस

धर्म-संस्कृती

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस…

इस्मामा जालपा देबीको मन्दिर बन्न सुरु

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो । मन्दिरको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले शुक्रवार…

प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने

अनिल खत्री २५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका…

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्तोष महतरा, गुल्मी । २४ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं…

बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो…

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा…

गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन,, हव बन्दै वामीटक्सार

कार्तिक ४ गुल्मी हरेक बर्षको तिहारमा गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा चासो नदिदा उद्योगको रुप लिन सकेको छैन । जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा…

गुल्मीमा तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्दै

अनिल खत्री ४ कार्तिक गुल्मी नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ ।…

गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीद्धारा मन्दिर निर्माणको लागि आर्थिक सहयोग

सूर्य सुनार २९ असोज गुल्मी गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा मन्दिर निर्माणको लागि २० हजार आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दाँहाचौर घर भइ हाल हङकङमा कार्यरत क्षेत्रीले बारुकामा…

जन्मदिनको खर्च कटाएर मन्दिर निर्माण गर्न आर्थिक सहयोग

सूर्य सुनार २६,असोज गुल्मी पछिल्लो समय जन्मदिन मनाएर फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षेत्रमा त्यो रकम खर्च गर्ने गरेको पाइन्छ । त्यस्तै एक उदारण हुनुहुन्छ, गुल्मीदरबार गाउँपालिका १ लुम्पेककी विजया सिहँमल्ल, उहाँले आफ्नो जन्म दिनको अवसरमा…