समुह अनुसार हेर्नसहोस
धर्म-संस्कृती
गुल्मीका शक्तिपिठ भक्तजनले भरिभराउ
अजय खड्का
असोज १८, गुल्मी ।
बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । यसै अवसरमा गुल्मीका विभिन्न शक्तिपिठमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो ।
महानवमीको अबसरमा…
रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिगद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग
सूर्य सुनार १३ असोज, गुल्मी
रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई…
गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्था कडा
असोज १३ ,२०७९ गुल्मीः
गुल्मी जिल्लाका प्रहरी उपरीक्षक अर्जुन रानाभाटाले गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको बताएका छन् ।
केही दिन पहिले गुल्मी जिल्लामा काज सरुवा भई आउनुभएका रानाभाटले जिल्ला स्थित पत्रकारहरुसंगको भेटघाट…
पितृपक्षको अन्तिम दिन आज, सोह्रश्राद्ध विसर्जन गरिँदै
९ आश्विन २०७९, आईतवार
काठमाडाैँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज…
गुल्मीको जोगिथुममा चिटिक्क बन्यो भगवती
अनिल खत्री
१९ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका…
जय जय कोटेश्वर भजनमा टिकटक बनाउने उत्कृष्ट ९ जनालाई नगद सहित सम्मान
शनिबार भाद्र ११ गते ‘कुशेऔंसीु अनि बाबाको मुख हेर्ने दिन जय जय कोटेश्वर समूहले आँपचौरको पबित्र भूमी लुकेको स्वर्ग कोटेश्वरलाइ देश बिदेशमा चिनाउनको लागी तयार गरेको जय जय कोटेश्वर भजनमा उत्कृष्ट टिकटक बनाउने अनि साउनको अन्तिम…
जानकी पुरस्कारबाट कवि तथा आख्यानकार रुद्रा ज्ञवाली सम्मानित
सूर्य सुनार ११ भदौ गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालयले कवि तथा आख्यानकार रुद्रा ज्ञवालीलाई सम्मान गरेको छ । शनिबार किरण पुस्तकालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँले कविता क्षेत्रमा पुयाएको योगदानको…
विद्युतीय चुल्होको प्रयोगमा जोड दिन गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न
सुनिल क्षेत्री,गुल्मी भाद्र ९/
बिहिबार शान्तिपुर इलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोत्ता समूह चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । उक्त विद्युतीकरणका अध्यक्ष धाचानन्द शर्माको…
कोटेश्वर शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो
महेश बोहरा, गुल्मी श्रावण ३१,
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर शिवालय मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । कोटेश्वर शिवालयमा श्रावणको अन्तिम सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ…
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न
सूर्य सुनार ३१ साउन, गुल्मी
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…