समुह अनुसार हेर्नसहोस

धर्म-संस्कृती

बिवाह एउटासँग, सुहाग रात अर्कोसँग

गुल्मी । ‘माया एउटा सँग बिहे अर्कोसँग’ यो नेपाली समाजमा निकै लोकप्रिय गीत हो । समाजमा हुने यस्ता घटनालाई यो गीतले जस्ताको त्यस्तै चित्रण गरेको छ । सामान्यतया यस्ता घटनाहरु समाजमा घटिरहन्छन् । तर, गुल्मीमा ‘बिहे एउटा सँग सुहाग रात…

पेंगा निम्न माध्यामिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

सूर्य सुनार माघ १६, गुल्मी मुसिकोट नगरपालिका ३ पेंगा निम्न माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ खिल्ली निवासी शंखर पाण्डे, रमेश पाण्डेको आमा नरीदेवी पाण्डेको चौरासी पुजाको अवसरमा ५० हजार रुपैयाको…

आँपचौरको कोटेश्वरधाम पुग्नेवाटोमा पक्किपुलको सिलन्यास

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ५ मा रहेको कोटेश्वर धाममा पुग्ने बाटोमा पर्ने घैंटेआँप नजिकै गेँदी खोलामा पक्की पुलको शिलन्यास भएको छ। जयजय कोटेश्वर समुहको संयोजनमा सो पुल बन्न लागेको समुहका किरण खरेलले जानकारी दिनुभएको छ।…

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष…

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस…

इस्मामा जालपा देबीको मन्दिर बन्न सुरु

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो । मन्दिरको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले शुक्रवार…

प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने

अनिल खत्री २५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका…

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्तोष महतरा, गुल्मी । २४ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं…

बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो…

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा…