समुह अनुसार हेर्नसहोस

Banner

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिंजापती

अनिल खत्री २७ फागुन, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइताबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको…

मुसिकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सूर्य सुनार फागुन २३ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरपालिकाले सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने…

दह दिब्रुङ्ग समाज गुल्मीको १६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न

महेश बोहरा फागुन १७, गुल्मी, दह दिब्रुङ्ग समाज चन्द्रकोट गाउँपालिका १ गुल्मीको १६ औं वार्षिकोत्सव तथा छैठौं स्थापना दिवस सम्पन्न भएको छ । फाल्गुन १३ गते देखि सुरु भएको कार्यक्रमको समापन फाल्गुन १६ गते भएको थियो । “दिब्रुङ्ग दहको शान,…

पेंगा निम्न माध्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सव सम्पन्न

गुल्मी सूर्य सुनार फागुन १२ गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ अवस्थित पेंगा निम्न माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६२ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न विधामा कार्यक्रम गरि मनाएको हो । खुल्ला…

पृथ्वी माध्यामिक विद्यालयमा चार लाखको अक्षयकोष स्थापना

सूर्य सुनार फागुन ४, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मा अवस्थित पृथ्वी माध्यामिक विद्यालयमा ओमबहादुर थापाले चार लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुवा इन्द्रबहादुर थापाको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको हो ।…

मुसिकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता विजयी भएकोमा उत्सव

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विजयी भई रनिङ शील्ड जितेको खुसीयालीमा मुसिकोट नगरपालिकाले विजय उत्सव मनाएको छ । लगातार ३ पटक विजयी भई रनिङ शील्ड जितेको विजय उत्सव मनाएको छ । गुल्मी…

गुल्मीमा ११९ जनाको मोतियाविन्दुको अप्रेशन

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मी जिल्लामा माघ महिनामा १ सय १९ जना मोतियाविन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा जिल्लाका ३ स्थानमा राखिएको निःशुल्क अप्रेशनमा उक्त सेवाग्रहीको अप्रेशन गरिएको…

गुल्मीमा सफल र सम्पन्न आयुर्वेद क्षेत्रअधिकार बाहिर रहेर संचालन :दुई लाख जरिवाना

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई दुई लाख जरिवाना तोकिएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना…

रुरुमा ६३ वटा कुकुरको बन्ध्याकरण

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छ । सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन पालिकाले यस्तो निति अपनाएको हो । गाँउपालिकाको पशु विकास शाखाद्वारा…

फर्वाड खबरले वार्षिकोत्सबको अवसरमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन गर्दै

बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ । सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम…