समुह अनुसार हेर्नसहोस
Banner
फर्वाड खबरले वार्षिकोत्सबको अवसरमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन गर्दै
बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ ।
सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम…
प्रेस चौतारी नेपाल गुल्मीद्धारा २६ औँ स्थापना दिवसमा सरसफाई
सूर्य सुनार माघ २२ गुल्मी
प्रेस चौतारी नेपाल गुल्मीले २६ औँ स्थापना दिवस सरसफाई गरी मनाएको छ । सोमबार रेसुङ्गा नगरपालिका ९ मा अबस्थित चिल्डे«न पार्कमा सरसफाई गरी दिवस मनाएको हो ।
सरसफाई कार्यक्रममा बोल्दै पे्रस चौतारी नेपालका…
कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो
महेश बोहरा, गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त…
गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब
अनिल खत्री
२० माघ, गुल्मी । गुल्मीको तम्घासमा सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल…
गुल्मीमा माघ २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
गुल्मी ।
गुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता…
रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात संचालनको तयारी
गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।
अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै…
गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन
अनिल खत्री
१६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको…
गुल्मीको तम्घास बाँदर र बँदेलले दुखःदिएको भन्दै काटियो कुकाठ
अनिल खत्री
१६ माघ, गुल्मी । पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन् । जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १…
गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका…
एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र
तिलाचन पाण्डे माघ १५ गुल्मी
नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ ।
जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन…