समुह अनुसार हेर्नसहोस

Banner

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल…

गुल्मीमा चोरीका घटना बढ्दै

पछिल्लो समय गुल्मीमा चोरीका घटना बढ्दै जान थालेको छ । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भएको छ । सोमबार राती कालीगण्डकी…

चन्द्रकोट गाउँपालिकाको ५१ करोड बढी बजेट सार्वजनिक

महेश बोहरा ११ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ५१ करोड बढी बजेट प्रस्तुत गरेको छ । आइतबार पालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले कुलः ५१ करोड ३० लाख ९७ हजार ४५ रुपैयाँको…

गुल्मीको मदाने गाउँपालिका द्वारा ५० करोड २६ हजार बजेट सार्वजनिक : शिक्षा र स्वास्थ्य र सडक…

अजय खड्का असार १०,गुल्मी गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८० /०८१ को बजेट विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन ,…

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

अनिल खत्री १० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शप्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर ३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ । भवनमा अहिले रङ्गा रोगन र सरफाईको…

तम्घासको महेन्द्र माविमा व्यवस्थापकीय क्षमता विकास तालिम

सूर्य सुनार असार ८ गुल्मी सरकारले प्रत्येक विद्यालयको व्यवस्थापन तथा शौक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । उनीहरुको निश्च्ति काम, कर्तव्य र अधिकार कानूनत व्यवस्था गरेको छ ।…

चन्द्रकोटले रैथाने वाली संरक्षण गर्ने 

अनिल खत्री ७ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ । त्यसको संरक्षणमा…

योग दिवसको अबसरमा गुल्मीमा सामुहिक योग अभ्यास

अनिल खत्री असार, गुल्मी अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास र स्वास्थ्य परिक्षण गरिएको छ । कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढदो छ । गुल्मी आयुर्वेद…

इस्मा १ हस्तिचौर : पूर्ण संस्थागत प्रसुति वडा घोषणा

इस्मा गाउँपालिकाको हस्तिचौर पूर्ण संस्थागत प्रसुति वडा घोषण गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरलाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले सोमबार हस्तिचौर स्वास्थ्य चौकीमा…

गुल्मी जिल्लाबाट बैदेशिक रोजगारिमा जानेको संख्या घट्यो

अनिल खत्री ३ असार, गुल्मी । गुल्मी जिल्लाबाट बैदेशिक रोजगारिमा जानेको संख्या घटेको पाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको १२ औं राष्ट्रिय जनगणना अनुसार सार्वजनिक गरेको…