समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गुल्मीका मुटु रोगीलाई आर्थिक सहयोग

सूर्य सुनार गुल्मी माघ ८ गुल्मीका एक मुटु रोगी बिरामीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटका सचिन पुनलाई उपचार गर्नको लागि सहयोग गरिएको हो । उनलाई मुसिकोट रुपन्देही सम्पर्क समाजले १७ हजार, ८ हजार मुसिकोट…

गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा    

अनिल खत्री    ४ माघ, गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको…

गुल्मीकी मनिषा : जसले एक वर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरिन्

 गुल्मी । गुल्मीकी मनिषा जिसी (बिष्णु घर्ती) ले छोटो समयमै लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समय अवधिमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।…

विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर

अनिल खत्री पौष १४, गुल्मी हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ…

चन्द्रकोटले मनायो २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य…

गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर क्षणभरमै ७ जना घाइते

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर ७ जना भाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै ७  जनालाई टोकेर घाइते बनाएको छ ।…

गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीकाे मृत्यु

हुमाकान्त पाेखरेल,  भदौ १२,गुल्मी गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान…

गुल्मीदरबारमा स्वास्थ्य संस्थाको प्रगति समिक्षा

अनिल खत्री भदौ १०, गुल्मी गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको प्रगती समिक्षा गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका कार्यक्रमहरुको प्रगति समिक्षा गरिएको हो । गुल्मी दरबार गाउँपालिकामा भएको…

गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

प्रेम सुनार साउन २८, गुल्मी गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।…

पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी

सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा…