समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर क्षणभरमै ७ जना घाइते

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर ७ जना भाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै ७  जनालाई टोकेर घाइते बनाएको छ ।…

गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीकाे मृत्यु

हुमाकान्त पाेखरेल,  भदौ १२,गुल्मी गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान…

गुल्मीदरबारमा स्वास्थ्य संस्थाको प्रगति समिक्षा

अनिल खत्री भदौ १०, गुल्मी गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको प्रगती समिक्षा गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका कार्यक्रमहरुको प्रगति समिक्षा गरिएको हो । गुल्मी दरबार गाउँपालिकामा भएको…

गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

प्रेम सुनार साउन २८, गुल्मी गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।…

पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी

सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा…

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

अनिल खत्री असार २९  गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । लुम्बिनी प्रदेश…

मदाने १ अग्लुङ्गले गर्भवती महिलाको  लागि  नि:शुल्क एम्बुलेन्स संचालन गर्ने

मदाने गाउँपालिका १ अग्लुङ्गले गर्भवती महिलाको निम्ति नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको छ । बिहिवार बसेको वडा कार्यपालिका बैठकले वडा भित्र सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उदेश्यका साथ अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन…

सरकारले स्वास्थ्य बीमा समाप्त पार्दैछ – उपमहासचिव ज्ञवाली

१६ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

इस्मा १ हस्तिचौर : पूर्ण संस्थागत प्रसुति वडा घोषणा

इस्मा गाउँपालिकाको हस्तिचौर पूर्ण संस्थागत प्रसुति वडा घोषण गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरलाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले सोमबार हस्तिचौर स्वास्थ्य चौकीमा…