समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

पाठ्यपुस्तको पर्खाइमा गुल्मीका विद्यार्थी

हुमाकान्त पोखरेल जेठ २९,०७९ गुल्मीः ‘सरकारले निर्वाचनको लागि मतपत्र त समयमै ल्यायो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन ।’ गुल्मीको रेसुङ्गा नगरपालिका –४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता पाण्डेले भन्नुभयो, ‘सरकारले…

सरकारी अस्पताललाई जनताले खोज्ने र विश्वास गर्नेगरी काम गरिरहेका छौं : मन्त्री थारु

जेठ २४,गुल्मी – लुम्बीनी प्रदेशका सबै सरकारी अस्पताललाई जनताले खोज्ने र विश्वास गर्ने खालको बनाउने लुम्बीनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताएका छन् । सोमवार गुल्मी अस्पतालको अनुगन गर्न सदरमुकाम…

गुल्मीमा शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेको आरोप

जेठ १९, गुल्मी– गुल्मीको एक विद्यालयमा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । जिल्लाको रुरु गाउँपालिका ३ थानापतीका प्रतिभा प्राविका केही छात्राले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गर्ने गरेको बताएका छन् । कक्षा ३ र ५…

स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति चन्द्रकोटमा समिति गठनः योजना निमार्णमा सहजीकरण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका लागी मञ्च गठन गरिएको छ । सामुदायिक महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति मञ्च गठन गरिएको हो। स्वयंसेविकाको अधिकार र योजना निमार्णमा सहजीकरण गर्न सजिलो…

मुसिकोटमा आधारभूत स्वास्थ सेवा सुनिश्चितता

गुल्मी । मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धी पहिलो निर्णय गरेको छ । नगरवासीको आधारभुत स्वास्थ्य सेवाको सुनिश्चता गर्ने पहिलो निर्णय गरिएको मेयर जीवन खरेलले जानकारी दिए । यसका लागि महिला स्वयसेविकलाई प्राथमिक स्वास्थ्य उपचार…

पदभार ग्रहण गर्ने दिन उपाध्यक्षलाई मातृशोक

गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शोकमा डुबेका छन् । नवनिर्वाचित उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीकी आमा शिवकला भण्डारीको गएराती निधन भएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । ‘शनिबार…

गुल्मीमा स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभुत तालिम

बैशाख १४, गुल्मी –जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा र चन्द्रकोट गाउँपालिकाको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभुत तालिम प्रदान गरिएको छ । बैशाख ५ गते देखी सुरु गरिएको तालिम १४ गते एक कार्यक्रमका विच…

गुल्मीमा टाइफाइड विरुद्धको खोप दिन सुरु

अनिल खत्री २५ चैत, गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको हो । खोपको एक कार्यक्रमका बिच तम्घास स्थित अर्जुन आवासीय…

पत्रकार दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण

चैत १६, गुल्मी : नेपाल पत्रकार महासघंको ६७ औं स्थापना दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासघं गुल्मीले स्थापना दिवसको अवसरमा उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्यनरत फरक…

तुराङ्ग दमार स्वास्थय चौकिमा दुईदिने निशुल्क स्वास्थय शिविर

सुरज भट्टराई ,गुल्मी स्व. पिता लिलाधर पौडेल र स्व.माता उमाकला पौडेलको स्मृतिमा उहाँका छोरा रघुनाथ पौडेल र बुहारी निर्मला पौडेल तथा नाति डा. गोकुल पौडेलद्वारा बृहत स्वास्थय शिवीर तथा नि:शुल्क औषधि वितरण कार्यक्रम आज चैत १५ गते बाट १६ गते…