समुह अनुसार हेर्नसहोस

स्थानिय

रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वास्थ्य चौकी भवन उद्घाटन

अजय खड्का चैत्र २७ गुल्मी रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वस्थ्यसेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । आइतबार वडा न ६ लप्सीमा लप्सी शहरी स्वस्थ्यसेवा केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो । उदघाट्न…

उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न

अजय खड्का चैत्र २७, गुल्मी रेसुङ्गा नगरपालिका ६ चेक्मीका कृषकहरुलाइ उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । आइबार रेसुङ्गा कृषि तथा पशु विकास महिला सहकारी सस्थाको आयोजनामा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलद्वोज पन्थीले…

आर्थिक अभावले मृत्यु कुरिरहेका गुल्मीका आशिषलाई युएई बस्ने नेपालीबाट आर्थिक सहयोग

अजय खड्का चैत्र २२, गुल्मी क्षयरोगबाट पिडित गुल्मीका आशिष विकलाई युएई बाट नेपाली पर्वासीले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार क्षयरोगबाट पिडित विकको घरमा पुगेर पत्रकार अजय खड्का सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।…

गाउँमै पशु स्वास्थ्य शिविर , १६५ ले लिए सेवा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मालिकामा सम्पन्न गरेको छ । कार्यालयले मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा आयोजना गरेको शिबिबाट १६५ घरका पशुहरुको स्वास्थ्य जाँच ,परामर्श तथा…

धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने

धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ धरमपानीमा रहेको विद्यालयको शनिबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल…

कृषि उत्पादनको बजार ग्यारेण्टी गर्दै मुसिकोट, उत्साहित कृषक

सागर भण्डारी ÷जिटिभि,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरुको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको सुरुवात गरेको छ । चालु आर्थिक वर्षमा निकै महत्वका साथ हेरिएको…

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषको साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हो । गाउँपालकाले बार्षिक निति तथा…

गुल्मीमा रैथाने विउपल प्रदर्शनी तथा साटासाट कार्यक्रम

प्रतिक खबर चैत्र १९, गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो । प्रर्दशनीमा ७९ प्रजातिका रैथाने विउपल…

मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने 

चैत १८ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले नि :शुल्क पशुपंक्षी सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले…

गुल्मी सदरमुकाम तम्घासका ६९ वटा कुकुरको बन्ध्याकरण

तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन…