समुह अनुसार हेर्नसहोस

स्थानिय

मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने 

चैत १८ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले नि :शुल्क पशुपंक्षी सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले…

गुल्मी सदरमुकाम तम्घासका ६९ वटा कुकुरको बन्ध्याकरण

तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन…

चन्द्रकोटमा मेड्पा मार्फत कृषकलाई प्रविधि हस्तान्तरण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कृषकलाई आवश्यक पर्ने प्रविधि हस्तारन्तरण गरिएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…

चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने

चैत १४ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले ९चैत १४० चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ । हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा…

चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा आइतबार मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ । यो (Weather station)  मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धि सैद्धान्तिक अध्ययन गर्दै…

चन्द्रकोटका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

महेश बोहरा, चैत्र ११ गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीको “उज्यालो चन्द्रकोट” अभियान अन्तर्गत निःशुल्क बिद्युत मिटर वितरण गरिएको छ । गाउँपालिका भित्रका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको हो । विपन्न नागरिकको घरमा…

कालिका सात बर्षदेखि मृगौला पीडित डाइलोसि गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना

टोपलाल अर्याल गुल्मी, १० चैत कालिका दर्लामी थापा सात बर्षदेखि मृगौला पीडित छन् । बाग्लुङ्ग बडिगाड गाउँपालिका १ की ३४ बर्षीया कालिका दर्लामी थापाका दुवै मृगौला फेल भएका छन् । उनको माइत इस्मा गाउँपालिका ४ दोहली हुल हो । उनी लामो समय शिक्षक…

वसन्त ऋतुको आगमनसँगै आनन्दको अनुभूति

वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ । धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर,…

मुसिकोटमा १० औँ जिल्ला स्तरीय रेडक्रसको उपशाखा गोष्ठी सम्पन्न

सुर्य सुनार चैत्र ४, गुल्मी मुसिकोटमा १० औँ जिल्ला स्तरीय उपशाखा गोष्ठी सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ बडागाउँ मैदानमा नेपाल रेडक्रस जिल्ला शाखा मुसिकोटको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । मुसिकोट रेडक्रस सोसाईटीद्धारा…

विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइयो

तिलाचन पाण्डे, चैत्र ०१ गुल्मी विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि  मनाइएको छ । औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार, स्वच्छ उर्जा मार्फत उपभोक्ता सशसक्तिकरण भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको…