समुह अनुसार हेर्नसहोस
स्थानिय
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
सूर्य सुनार बैशाख १५, गुल्मी
मुसिकोट नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख जीवन खरेलले बिहीबार वडा नम्बर ३ दोलादी पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको…
मुसिकोट माविमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन
मुसिकोट माध्यामिक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ स्थित बारुकामा रहेको विद्यालयले विद्यार्थी किशोर अधिकारी अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो ।
उपाध्यक्षमा विमला कुँवर, सचिब…
छुट्टाछुट्टै घटनामा गुल्मीका २ महिलाको मृत्यु
अनिल खत्री
१५ वैशाख, गुल्मी । छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
इस्मा गाउँपालिका वडानम्बर–२…
युवालाई गाउँमै ड्राइभिङ तालिम
सन्तोष महतारा बैशाख १३
गुल्मीको मालिका गाउँपालिकाले युवालाई गाउँमै ड्राइभिङ तालिम दिएको छ । सीप सिकाएर आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गले १४ युवालाई तालिम दिएको हो ।
वडाको आयोजना तथा वेलवास प्रि ट्रायल सेन्टर…
कोटेश्वर महादेव मन्दिर पुग्न घैंटेआँपमा पक्की पुल निमार्ण
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर कोटेश्वर मन्दिरमा पुग्नका लागी गिदी खोला घैंटेआँपमा पक्की पुल निमार्ण गरिएको छ । स्थानीयको सक्रियताले पक्की पुलको निर्माण गरि आइतबार उद्धाटन गरिएको हो । मुसिकोट नगरपालिका–५ आँपचौरका…
रेसुङ्गा माध्यमिक विद्यालयद्वारा पुर्व विद्यार्थी मञ्च गठन
अजय खड्का
बैशाख ९,गुल्मी ।
रेसुङ्गा माध्यमिक विद्यालयले पुर्व विद्यार्थी मञ्च गठन गरेको छ ।
शनिवार रेसुङ्गा नगरपालिका २ स्थित रेसुङ्गा माध्यमिक विद्यालयको स्वर्णजयन्ती अन्तर्गत तेस्रो दिन पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको अवसरमा…
तम्घास बजारमा सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु
८ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो ।
नगरपालिकाले केही…
गण्डकी इङ्लिस बोर्डिङ स्कुलको २० औँ बार्षिकोत्सव सम्पन्न
गण्डकी इङ्लिस बोर्डिङ स्कुल, रेसुङ्गा नगरपालिका (१ गुल्मीको २० औँ बार्षिकोत्सव एवम् नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले शैक्षिक सत्र २०७९ को नजिता सार्वजनिक गरेको हो । विद्यालयले कक्षा आठमा…
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु
अनिल खत्री
६ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका मध्ये प्रशासन कार्यालयमा संकलन भएका राष्ट्रिय परिचयत्रको वितरण कार्यसुरु भएको हो ।
गुल्मी…
व्यक्तिगत घटना दर्ता सप्ताह : चन्द्रकोटमा अभिमुखिकरण कार्यक्रम
महेश बोहरा, गुल्मी । बैशाख १ गते नयाँ वर्षदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ ।…