समुह अनुसार हेर्नसहोस

स्थानिय

५ बर्षे कार्यकालमा रेसुङ्गा नगरमा गरेका कामबाट आत्मसन्तुष्टि मिलेको छ : नगरप्रमुख भुसाल

जेठ ०५,गुल्मी –२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ०५ अर्थात् आज सकिदैं छ । चुनावी मैदानमा राजनीतिक दलले आफ्ना प्रतिबद्धता र घोषणा पत्र मतदाता बीच अगाडी सारे । ५ बर्षको अबधिमा घोषणा पत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई टेकेर…

युवा संग सुमन विशेष अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न

युवा संग सुमन देशव्यापी अन्तरक्रिया अभियान, कार्यक्रम बुद्धजयन्तीको अवसरमा गुल्मीमा गरिएको छ । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी…

गुल्मीको कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत…

मदानेमा कांग्रेसका अध्यक्ष उपाध्यक्षमा एमाले निर्वाचित

गुल्मी जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका सरिता खड्का निर्वाचित भएकी छन् । अध्यक्षमा कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् । उपाध्यक्षमा खड्काले ४ हजार…

सत्यवतीमा एमालेका टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित

२ जेठ, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका टिकाराम पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २३४ मत ल्याएर विजयी भएकी छन् । गाउँपालिकामा…

गुल्मीमा माओवादी केन्द्रको विजयी शुरुवात, चन्द्रकोटमा अधिवक्ता युवराज केसी विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट केसी २ हजार ४ सय ५३ मतको भारी मतान्तर सहित विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउएर विजयी हुँदा एमालेका बस्नेतले ३ हजार…

गुल्मीमा निर्वाचनका लागि दूई हजार ५८३ सुरक्षाकर्मी परिचालन

गुल्मीमा स्थानीय तहको निर्वाचनका लागि दूई हजार ५८३ जना सुरक्षाकर्मी खटिने भएका छन् । यहि वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि एक हजार २२० जना म्यादी,७३४ जना नेपाल प्रहरी,३५४ सशस्त्र…

गुल्मीमा निर्वाचनको अन्तिम मतपरिणम घोषण नभएसम्म मदिरा सेवन गर्न र बिक्रीमा रोक

वैशाख २८ ,२०७९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको अन्तिम मत परिणम घोषण नभएसम्म मादक पदार्थ सेवन गर्न र बिक्री वितरण गर्नमा रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार साँझ एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ…

गुल्मीमा दर्ता भएका ५२ हतियार प्रहरीको कब्जामा

गुल्मीमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका ५२ वटा हतियार प्रहरीमा जम्मा भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले चैत मसान्तसम्म हतियार बुझाउन आग्रह गरे पनि हतियार बुझाउन अटेर गरेपछि गुल्मी प्रहरी हतियार खोज्ने कार्यलाई…

कर्मचारी निर्वाचनमा खटिने भएपछि प्रशासनको सेवा स्थगित

अनिल खत्री २५ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले…