समुह अनुसार हेर्नसहोस
स्थानिय
गुल्मीमा तीन स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले गरे मनोनयन दर्ता
अनिल खत्री
११ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ३ वटा स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
(नेकपा) एमालेले २ स्थानीय तहमा र गठबन्धनबाट एउटा स्थानीय तहमा उम्मेदवारको मनोनयन गरेको जिल्ला…
चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड
मनोज कार्की ÷गुल्मी , चैत २७
गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको विकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको विकास भन्ने लक्ष्यका साथ यहि चैत २५ गत देखी सुरु भएकोे भएको चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड दिईएको…
गुल्मीमा ११ वटा दल दर्ता, २ लाख वढि मतदाता
अनिल खत्री
२२ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा राष्ट्रिय दल मान्यता प्राप्त नभएका ११ दलले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त ६ वटा रहेका छन् ।…
धुर्कोटका विपन्न १८ परिवारलाई निःशुल्क घर
हुमाकान्त पोखरेल
गुल्मी, १९चैत । धुर्कोट गाउँपालिका –७ वाग्लाका १८ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी परिवारलाई सरकारको तर्फबाट निःशुल्क घर उपलब्ध गराइएको हो । वाग्लाको कोत नजिकैको बस्ती तलबाट…
पत्रकार दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण
चैत १६, गुल्मी : नेपाल पत्रकार महासघंको ६७ औं स्थापना दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासघं गुल्मीले स्थापना दिवसको अवसरमा उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्यनरत फरक…
तुराङ्ग दमार स्वास्थय चौकिमा दुईदिने निशुल्क स्वास्थय शिविर
सुरज भट्टराई ,गुल्मी
स्व. पिता लिलाधर पौडेल र स्व.माता उमाकला पौडेलको स्मृतिमा उहाँका छोरा रघुनाथ पौडेल र बुहारी निर्मला पौडेल तथा नाति डा. गोकुल पौडेलद्वारा बृहत स्वास्थय शिवीर तथा नि:शुल्क औषधि वितरण कार्यक्रम आज चैत १५ गते बाट १६ गते…
चन्द्रकोटमा माओवादी केन्द्रले केसीलाई अध्यक्षको उम्मेदवार बनाउने
हुमाकान्त पोखरेल
गुल्मी, १४ चैत : नेकपा माओवादी केन्द्र, चन्द्रकोट गाउँकमिटी, गुल्मीले आगामी स्थानीय तहको निर्वाचनमा युवा नेता युवराज केसीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको शनिबार बसेको बैठकले केसीलाई सर्वसम्मत…
सुकुम्बासीलाई जग्गा दिन गुल्मी सहित१५९ स्थानीय तहमा दरखास्त आह्वान
फागुन २६,२०७८काठमाडौं राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ।
आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने…
धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीनमा, प्रदेशमा पहिलो
गुल्मी – प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको छ । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा र लुम्बिनी…
स्थानीयको आन्दोलन पछि कालोपत्रेको काम सुरु स् आन्दोलन जारी
रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत वामी भुवाचिदी सडक खण्ड कालोपत्रेको काम अबिलम्ब सुरु गर्न माग गर्दै आन्दोलनरत स्थानीय र निर्माण व्यवसायीबीच छलफल भएको छ ।पटक पटक म्याद थपेर पनि उक्त सडक खण्ड कालोपत्रेको काम सुरु नभएपछि स्थानीयले…