समुह अनुसार हेर्नसहोस

स्थानिय

स्वास्थ्य कार्यालय गुल्मीको “खोज र खोप अभियान”

कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम धमाधम भईरहको छ । खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न सरकारले दिएको कारोना विरुद्धको खोपबाट वञ्चित नागरिकको पहिचान गरी खोप लगाउन स्वास्थ्य कार्यालय…

किसान सूचिकरण गर्दै ताराखोला गाउँपालिका

बागलुङर ताराखोला गाउँपालिकाले किसानको सूचिकरण थालेको छ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरेर गाउँपालिकाले वास्तविक किसानको विवरण लिन थालेको हो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ को उपदफा ९१० कार्यान्वयनका लागि…

करार कर्मचारी मञ्च मालिकाको अध्यक्षमा पौडेल निर्वाचित

करार कर्मचारी मञ्च मालिकाको अध्यक्षमा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको मालिका गाउँपालिकामा गरिएको करार कर्मचारीहरुको प्रथम भेलाबाट जगत बहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् । गाउँपालिकाका सुचना अधिकारी तथा सुचना…

गुल्मी जिल्ला सामाज यूकेद्वारा आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

फागुन ०८, गुल्मी स् गुल्मी जिल्ला सामाज यूकेद्वारा आशा अपाङ्ग केन्द्र गुल्मी तम्घासलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आइतबार आशा अपाङ्ग केन्द्र गुल्मीको भवनमा एक कार्यक्रमको आयोजना गरी गुल्मी जिल्ला सामाज यूकेका पुर्व उपाध्यक्ष तथा…

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

४ फागुन २०७८ काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा…

गुल्मीको वडागाउँ स्वास्थ्यचौकी एम्बुलेन्समा आगलागी

गुल्मी, फागुन ५ गते गुल्मीको मुसिकोटमा अज्ञात पक्षद्धारा एम्बुलेन्स आगलागी भएको छ । मुसिकोट नगरपालिका ४ वडागाउँ स्थित वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो । लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात पक्षले आगलागी…

गुल्मीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ८० जनाको परिक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको हो ।…

गुल्मीदरबार गाउँ पालिकाको चारपालामा वडा स्तरिय व्याटमिन्टन प्रतियोगिता हुने

रामकृष्ण कडेल मङ्सिर २५,२०७८गुल्मी गुल्मीदरबार गाउपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल…

काँग्रेसद्धारा मुसिकोट नगरपालिका घेराउ,तालाबन्दीको चेतावनी 

सागर भण्डारी गुल्मी,भाद्र १ नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नगरपालिका घेराउ गरेको छ । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार भ्रष्टचारमा लिप्त र भ्रष्टहरुको सरंक्षणमा लागेको भन्दै दबाबमुलक कार्यक्रम स्वरुप नगरपालिका घेराउ…

राहात बोकेर पीडित परिवारकोमा सिडिओ शर्मा 

गुल्मी, १ भदौ प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चटयाङबाट मृत्यु भएका परिवारको घरमै पुगेर राहत वितरण गरेकी छन् । इस्मा गाउँपालिका ४ दोहलीका रामबहादुर गन्दर्भको घरमै पुगेर राहत प्रदान गरिएको हो । गत साउन २७ गते चटयाङ लागेर राम…