समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
मदानेमा कांग्रेसका अध्यक्ष उपाध्यक्षमा एमाले निर्वाचित
गुल्मी जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका सरिता खड्का निर्वाचित भएकी छन् । अध्यक्षमा कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् । उपाध्यक्षमा खड्काले ४ हजार…
निर्वाचनको समयमा एमालले सवारी साधन कब्जा गर्यो : सचिव झाँक्री
वैशाख २६ गुल्मी
शहरी विकास मन्त्री तथा एकिकृत समाजबादी पार्टी सचिव रामकुमारी झाक्रीले निर्वाचनको समयमा (नेकपा) एमालले सवारी साधन कब्जा गरेको आरोप लगाएकी छन् । गुल्मीको मालिका गाउँपालिका ८ सिमलटारीमा पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन…
गुल्मीमा कांग्रेसका कार्यकर्ताले माओबादीका नेतामाथी कुटपिट
बैशाख २६,गुल्मी
गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओबादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताबाट नेकपा माओबादी केन्द्रका पालिका…
रेसुङ्गा–७ लाई बदल्ने रामबहादुरका संकल्प
गुल्मीको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ मा (नेकपा)…
मतदाता शिक्षा प्रभावकारी बनाउन गुल्मीको धुर्कोटमा नमूना मतदान
अनिल खत्री
२२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको…
विभिन्न पदमा उम्मेदवारी दिएका गुल्मीका ९२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए
अनिल खत्री, बैशाख १८ गुल्मी ।
गुल्मी जिल्लामा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जनाले मनोनयन फिर्ता लिएका छन् । जिल्लामा कुल उम्मेदवार एक हजार ३२५ मध्ये विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जना उम्मेदवारले…
गुल्मीमा अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुष पक्राउ
गुल्मीमा अन्दाजी ३५ बर्षीय अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर २ की अन्दाजी ३५ बर्षीय शारीरिक रुपमा अशक्त महिलालाई स्थानीय ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी…
इस्मामा उपाध्यक्षबाट राजिनामा दिएर पुनः उपाध्यक्ष उम्मेदवार
अनिल खत्री
११ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले उपाध्यक्ष पदबाट राजिनामा दिएर उम्मेदवार बनेकी छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि खत्रीले उपाध्यक्षबाट राजिनामा दिएर दोस्रो कार्यकालका…
महिला नेतृत्व सुनिश्चित गर्न अन्तरक्रिया
सन्तोष महतारा
गुल्मी, २३ चैत ÷ गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।…
लुुम्बिनी ट्रक यातायात ब्यबसायी सघंमा पुन : खरेल
भैरहवा, २० चैत ।
लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रशाद खरेल सर्वसम्वत निर्वाचीत भएका छन् । सघंको १० औ साधारण सभा तथा पाचौ अबिधेसनबाट संस्थापक खरेल पाचौं कार्यकालकोलागी सर्वसम्वत अध्यक्ष भएका…