समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौं ः प्रदीप ज्ञवाली

७ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए ।…

जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन

सुर्य सुनार, गुल्मी जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा जिल्लामा ०७८÷०७९ असार मसान्त सम्म गुल्मीमा सवारी साधन कारवाहीबाट ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने नौँ हजार ६ सय ६४ सवारी साधनलाई…

पृथ्वी मावि बडागाउँका शिक्षक बोम छन्तेल सम्मानित

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेल सम्मानित हुनुभएको छ । लामो समय सम्म विद्यालयमा आफ्नो समय खर्चिएका छन्तेललाई लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।…

गुल्मीमा मानवअधिकार वर्षपुस्तकको अर्धवार्षिक पुर्व समिक्षा

सन्तोष महतारा असार १४,२०७९ गुल्मी स् गुल्मीमा मानवअधिकार वर्षपुस्तकको अर्धवार्षिक पुर्व समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक को आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा मानवअधिकार वर्षपुस्तक २०२३ को अर्धवार्षिक पुर्व समिक्षा…

चन्द्रकोट गाउँपालिकामा स्मार्ट कृषि कार्यक्रम अन्र्तगत कृषि सामाग्री वितरण

महेश बोहरा, जेठ १३ गुल्मी , गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्र्तगत कृषकहरुलाई कृषि औजार सामाग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरिएको हो । जसमध्ये स्मार्ट कृषि…

छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने

गुल्मी । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । गाउँपालिकामा दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा…

रेसुङ्गावासीको मर्म र भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

सन्तोष महतारा गुल्मी, ७ जेठ गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिका अन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली काँग्रेस गुल्मीका सभापति समेत…

रुरुक्षेत्रका अध्यक्षको पहिलो निर्णय: ‘सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले…

माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन् । पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको…

गुल्मीका नवनिर्वाचित १२ वटा स्थानीय तहका प्रमुखले लिए शपथ

जेठ ०६, गुल्मी – गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिएका हुन् ।…

मदानेमा कांग्रेसका अध्यक्ष उपाध्यक्षमा एमाले निर्वाचित

गुल्मी जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका सरिता खड्का निर्वाचित भएकी छन् । अध्यक्षमा कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् । उपाध्यक्षमा खड्काले ४ हजार…