समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

९ चैत, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–२ निवासी अन्दाजी ५२ वर्षका मोटरसाइकल चालक रामबहादुर कुँवरको मृत्यु…

माओवादी केन्द्र गुल्मीको संयोजकमा युवा नेता जि।सी।

नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, गुल्मीको संयोजकमा युवा नेता बुद्धि जि।सी। मनोनित भएका छन् । बुधबार बसेको पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले जि।सी।लाई संयोजकमा मनोनित गरेको हो । जि।सी। २०४७ सालमा तत्कालिन मोटो मसालनिकट…

चौथो गुल्मी महोत्सवलाई सफल बनाउन राजनितिक दलको सहयोग

अनिल खत्री २६ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन गुल्मी जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहिवार…

गुल्मीको मदाने गाउँपालिका खरको छाना मुक्त गाउँपालिका घोषण

सन्तोष महतारा फागुन २६,२०७८ गुल्मीः गुल्मीको मदाने गाउँपालिका खरको छाना मुक्त घोषणा भएको छ । बिहीबार गाउँपालिकाको केन्द्र पुर्कोटदहमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका खरको छाना मुक्त भएको घोषणा गरिएको हो । गाउँपालिकालाई…

धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीनमा, प्रदेशमा पहिलो

गुल्मी – प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको छ । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा र लुम्बिनी…

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भवाना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मंगलवार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १,…

तम्घासको अर्घाखाँची जिपपार्कमा पुरुषको शव फेला

गुल्मीको तम्घासमा एक जना पुरुषको शव फेला परेको छ । रेसुङ्गा नगरपालिका ९ अर्घाखाँची जिपपार्कमा पुरुषको शव फेला परेको हो । छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिका (९ अर्घका ६० वर्षीय मन बहादुर गन्धर्वको शव फेला परेको गुल्मी प्रहरीले…

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौ, माघ २६ माध्यामिक शिक्षा परीक्षा ९एसईई० वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको हो ।विद्यार्थीलाई अध्ययनका लागि दुई महिना समय…

जनपत्रकार संगठन गुल्मीको महासंघलाई ज्ञापनपत्र

नेपाल जनपत्रकार संगठन गुल्मीले केन्द्रीय समितिको देशव्यापी कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ गुल्मीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्काले पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याललाई…

गुल्मीमा ओसीएमसी र सरोकारवालाबीच लैङ्गिक हिंसा विषयक छलफल

गुल्मीमा एकद्धार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र…