समुह अनुसार हेर्नसहोस
समाचार
चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुसालको विदाई
चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । गाउँपालिकामा मंगलबार एक कार्यक्रमको आयेजना गरि विदाई गरिएको हो । गाउँपालिकाले फेरि भेटौला कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।…
गुल्मीका सबै माविमा रेडक्रसले गर्यो प्रतियोगिता
प्रेम सुनार
गुल्मी, भदौ १९ ।
नेपाल रेडक्रस सोसाइटी गुल्मीले ६१ औ स्थापना दिवसको अबस्थामा जिल्लाका सबै मावी स्तरीय वक्तृत्व कला प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको छ । यस अवसरमा हाम्रो टिम जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरस्थित…
गुल्मीको एक विद्यालयमा चट्याङ लाग्दा छ जना विद्यार्थी घाइते
गुल्मी । गुल्मीको एक विद्यालयमा चट्याङ लाग्दा छ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्नमाध्यमिक विद्यालयका विद्यार्थी चट्याङ लाग्दा घाइते भएका हुन् ।
चट्याङ सोमबार दिउँसो तीन बजेर पाँच मिनेट…
विगत ८ दिन देखि हराइरहेकी गुल्मीकी ७० वर्षीया वृद्धा मृत फेला
गुल्मी । गुल्मीमा हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् । विगत आठ दिनदेखि हराइरहेकी जिल्लाको इस्मा गाउँपालिका(५ की ७० वर्षीया ज्ञानुमाया बस्नेत सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख…
बालेनको अभिव्यक्तिले सुरक्षा युनिटलाई ‘हतोत्साही बनायो’
१७ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना…
चट्याङ लागेर गुल्मीमा एक पुरुषको मृत्यु
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका(२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।
उनका…
गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।…
प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे – ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ’मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।…
पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते
भदौ १६ गुल्मी- पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको…
गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइयो
सूर्य सुनार भदौ १५, गुल्मी
गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाइएको हो ।
शुक्रबार किरण पुस्तकालयले १६ औँ पुस्तकालय दिवस मनाउँदै पुस्तकालयको महत्व बारे प्रष्ट पारेको हो ।…